भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
नेपालको तर्फबाट मिस प्लानेट इन्टरनेसनलमा सलिना सहभागी हुने
कम्बोडियामा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालका तर्फबाट सलिना नेपालले सहभागिता जनाउने भएकी छिन्। ढोलाहिटी...
सलिनाले पहिरिन् मिस ग्राण्ड वर्ल्ड नेपालको ताज
पाँच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिभाशाली सुन्दरीहरुको सहभागिता सुनिश्चि गर्दै मिस ग्राण्ड नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा भव्यता...
२२ प्रतिस्पर्धीहरु मध्ये को होलिन् ‘मिस युनिभर्स नेपाल २०२३’ विजेता
‘मिस युनिभर्स नेपाल २०२३’ प्रतियोगीताको अन्तिम प्रतिस्पर्धाकोलागी २२ जना प्रतिस्पर्धीहरु छानिएका छन्। पाँच सय जना प्रतिस्पर्धी मध्ये २२ जना अन्तिम प्रतिस्पर्धाकोलागी चयन गरिएको हो, जसमा २ जना विवाहित महिला र १ जना ट्रान्स छन्।
‘मिस वर्ल्ड टुरिजम २०२३’ मा नेपालकि सजिनालाई ‘मिस एलिगेन्स’ टाईटल
श्रीलङ्कामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ मा नेपालकि सजिना खनालले ‘मिस एलिगेन्स’ टाईटल हात पार्न सफल भएकी छन्। प्रतियोगीतामा २८ देशका सुन्दरीहरुको सहभागीता रहेको प्रतियोगीतामा उनले आफुलाई टप टेन भित्र उभ्याउदै उक्त उपाधि हात पारेकी हुन्।
‘मिस यूनिभर्स नेपाल २०२३’मा विवाहित, गर्भवती, तेस्रोलिंगी तथा जुनसुकै तौलका ले प्रतिस्पर्धा गर्न पाउने
सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल २०२३’मा विवाहित, अविवाहित, गर्भवती महिला, तेस्रोलिंगी सबैले प्रतिस्पर्धा गर्न पाउनेछन्। सहभागी हुन १५ जून देखि ३ अगस्टसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ। ग्रान्ड फिनाले ८ सेप्टेम्बरमा हुनेछ।
जुवली शेर्पाले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को ताज
१७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै 'मिस नेपाल नर्थ अमेरिका २०२३' को ताज जुवली शेर्पा जितेकी छिन्। उनले नेपालमा आयोजना हुने 'मिस नेपाल २०२४' प्रतियोगितामा सिधै भाग लिन पाउने छिन्।