आई.आई.एफ.टीको ‘ड्रेस टु इम्प्रेस’ सिजन -४ मा चार विजेता

डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’मा यसपटक चार जनाले उपाधि पाएका छन्। काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौंथो संस्करणमा विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो। इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआई एफ टी)द्वारा आयोजित डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता पाण्डेले हिस्टोरिकल क्वीन र अमृता गिरिले … Continue reading आई.आई.एफ.टीको ‘ड्रेस टु इम्प्रेस’ सिजन -४ मा चार विजेता