फेसन सृजनामा फरक स्वाद – अद्धितिय प्रतिविम्ब

चैत २३ गते बूधबार साँझको समय छिप्पिदै जाँदा र्याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनाहरुसित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए। नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अद्धितिय … Continue reading फेसन सृजनामा फरक स्वाद – अद्धितिय प्रतिविम्ब