सुस्मिता बज्राचार्यले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि लतिलपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन्। काठमाडौंको नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको सो प्रतिस्पर्धामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले मोष्ट ट्यालेन्टसँगै शिर्ष उपाधि चुमेकी हुन्। प्रतिस्पर्धामा बेष्ट नेलआर्ट र बेष्ट फिगरसँगै फस्ट रनरअपको उपाधि गीत कुमारी आलेमगरले, बेस्ट हेयरसँगै सेकेन्ड रनरअपको उपाधि अस्ली केसीले हाँसिल गरे। उनीहरुले क्राउन, … Continue reading सुस्मिता बज्राचार्यले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज