मोरङका २६ वर्षिय नूतन श्रेष्ठले जिते ‘मिष्टर नेपाल २०२२’ को उपाधि

मोरङका नूतन श्रेष्ठले ‘मिष्टर नेपाल वल्र्ड २०२२’ को उपाधि जितेका छन्। शनिबार साँझ राजधानीमा आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षिय श्रेष्ठले उपाधि जितेका हुन्। ३५ प्रतियोगीलाईपछि उपाधि जितेका श्रेष्ठले ५ लाख नगद सहित ‘मिष्टर वल्र्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन्। श्रेष्ठलाई यस अघिका ‘मिष्टर नेपाल वल्र्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि … Continue reading मोरङका २६ वर्षिय नूतन श्रेष्ठले जिते ‘मिष्टर नेपाल २०२२’ को उपाधि