सलिनाले पहिरिन् मिस नेवाः नेपाल ११४२ को ताज

नेवार समुदायका युवतीहरुमा केन्दि«त साँस्कृतिक सौन्दर्य प्रतियोगिताका रुपमा विगत पन्ध्र वर्ष देखि संचालन हुँदै आएको मिस नेवाः नेपालको १६ औं संस्करण भव्यता पूर्वक सम्पन्न भएको छ। राजधानी शहरको प्रज्ञा भवनको डबलीमा सम्पन्न भएको सो प्रतियोगितामा अन्तिम चरणमा पुग्न सफल पाँच प्रतिस्पर्धी मध्ये सर्वोत्कृष्ट प्रस्तुति दिएसंगै चःमति निवासी सलिना महर्जनले नेपाल टेलिकम मिस नेवाः नेपाल ११४२ … Continue reading सलिनाले पहिरिन् मिस नेवाः नेपाल ११४२ को ताज