चौथो नेशनल किड्स अफ द ईयर बने अर्नब र सायरा

‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन्। काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार रुपैयाँ र सिँगापुरमा सम्पन्न हुने इन्टरन्यासनल किड्स अफ द ईयरमा नेपालबाट भागलिने अबसर पनि हाँसिल गरेको आयोजक धिरज तण्डुकारले जानकारी गराए। यसै गरी जुनियर तर्फ लक्ष्य जैन … Continue reading चौथो नेशनल किड्स अफ द ईयर बने अर्नब र सायरा