Category - फेशन शो / ब्युटी प्याजेन्ट

प्रतिक्षा शुक्ला भईन मिस नेपाल युएस २०२१

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन्। अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछिपार्दै विजेता...

‘अस्तित्व’ शीर्षकमा नारी व्यक्तित्वका विविध आयाम प्रस्तुत हुँदै

नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औं ब्याचका ७९ जना विद्यार्थी डिजाइनरहरु आउँदो सोमबार चैत्र ३० गते आफ्नो सृजनशीलता र परिकल्पनालाई...

‘मिस इको इन्टरनेशनल २०२१’ मा अनुश्मा रायमाझी

इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२१’ मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन्। ‘मिस इको इन्टरनेशनल...

एकै मञ्चमा अबिबाहित र बिबाहित महिलाहरुका दुई सौन्दर्य प्रतियोगिता

दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षजस्तै यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी फागुन १५...

प्रिन्शा खड्कालाई ‘गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ मा दुई उपाधी

गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्शा खड्काले यस पटक पनि...

हेरिटेज पेजेन्टस् २०२० संस्करणको तयारी

सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि...

नीतु डंगोललाई मिस नेवाः ११३९ को उपाधि

१४ औं संस्करणको ‘एनटिसी मिस नेवाः ११३९’ को उपाधि नीतु डंगोलले जितेकी छिन्। प्रतिस्पर्धि १६ जना युवतीहरुलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैया“सहित विभिन्न...

२५औ मिस नेपालको अन्तिम प्रतिस्पर्धा बैशाख २६ गते

२५ औ मिस नेपालको अन्तिम चरणको प्रातिस्पर्धा बैशाख २६ गते बिहिवार कीर्तिपुर स्थित ल्याब स्कुलको प्राङ्गणमा हुने भएको छ। यो वर्षको हिडन ट्रेजर मिस नेपाल...

ड्रेस टू इम्प्रेस: इम्प्रेस पार्न क-कस्को ड्रेस सफल?

मंगलबार साँझ बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा युवा युवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए। आफ्ना लागि आफैंले...

ड्रेस टु इम्प्रेस : आई.आई.एफ.टी.का ६५ फेशन डिजाइनरहरुको प्रतिस्पर्धा

बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ विद्यार्थीहरु बीच प्रतिस्पर्धा हुँदैछ। ‘ड्रेस टु इम्प्रेस’...

हेरिटेज पेजेन्टस् २०१९ मा टिम नेपाललाई उपलब्धी

फेब्रुअरी १६ मा सिंगापुरको ब्युटी वल्र्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् पेजेन्टस् २०१९ को...

सिंगापुरमा इप्लानेटको ‘हेरिटेज पेजेन्टस् २०१९’

सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि...

सिंगापुरमा आयोजना हुने ‘हेरिटेज पेजेन्ट २०१९’ को कोरियोग्राफरमा रोजिन शाक्य नियुक्त

सौन्दर्य प्रतियोगिता तथा फेसन शोको कोरियोग्राफीमा डेढ दशक भन्दा लामो समय सक्रियताका साथ निरन्तरता दिई राखेका फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता 'हेरिटेज पेजेन्ट २०१९'का लागि अफिसियल कोरियोग्राफर...

विवेश श्रेष्ठ बने प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९

१५ जना युवाहरुवीचको बौद्धिकता, व्यक्तित्व र आत्मविश्वासको भिडन्तमा विवेश श्रेष्ठले बाजी मार्न सफल भएसंगै उनी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९को...

विश्व सुन्दरी हुनेमा मिस नेपाल श्रृङ्खलाको दाबेदारी प्रबल

मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल सुन्दरीहरु मध्ये सबैभन्दा सफल र चर्चा कमाएकी सुन्दरी श्रृङ्खला खतिवडा बनेकी छिन्। मिस वर्ल्ड प्रतियोगितामा सहभागि भए देखि श्रृङ्खलाको चर्चा सामाजिक संजाल, अनलाइन मिडिया देखि राष्ट्रिय दैनिक अखबारहरुमा चलिरहेको छ।

मिस वर्ल्डको फाइनलमा श्रृंखला खतिवडा | नेपाललाई मल्टिमिडिया अवार्ड

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी मिस नेपाल श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्डको अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी छिन्।...

मिस वर्ल्डका प्रतिस्पर्धीहरुलाई नेपाली बोल्न सिकाउँछिन् शृंखला: नमस्ते नेपाल! सन्चै हुनुहुन्छ?

‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका १ सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको...

श्रृंखलाले भनिन्, ‘देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो’

श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को प्रतियोगितामा छिन्। आइतबार प्रतियोगितामा ‘हेड टु हेड च्यालेञ्ज’ हुँदैछ। यो च्यालेञ्जमा पुग्नको लागि प्रतियोगीले सोधिएको...