Category - फिल्मी न्युज / गसिप

बिदेशियका गायक रोशन सम्वन्ध गाँस्न स्वदेश फर्किए

ग्ल्यामर नेपाल, काठमाडौँ।’सवै कुरा भन्दा नि पैसा ठूलो छ’ भन्दै अमेरिका भासिएका गायक रोशन गुरुङ एकाएक दरवारमार्गमा झुल्किए । सांगीतिक ग्राफ उकालो चढिरहेकै वेला...

नीर शाहले ‘सेतो बाघ’लाई सानो र ठुलो पर्दामा उतार्ने

ग्ल्यामर नेपाल, काठमाडौं । चर्चित साहित्यकार डायमण्ड शमशेर राणाको अमर कृति ‘सेतो बाघ’लाई नीर शाहले चलचित्र तथा टेलिचलचित्र उतार्ने भएका छन्। सरस्वती पुजाको अवसर...

४४ बर्ष पुगेकी करिष्माले अब चलचित्र निर्देशन गर्ने

ग्ल्यामर नेपाल, काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा करिब टिन दशक पर गरिसकेकी नायिका करिश्मा मानन्धरको सौन्दर्य पहिले जस्तो थियो अहिले पनि त्यस्तै नै छ। त्यसैले...

सुदूरपश्चिमको ‘वारी डाँडा’मा नवल र सुमिना

ग्ल्यामर नेपाल, काठमाडौँ । हिमग्याप टासी निर्देशित फिल्म ‘भिमदत्त’को नयाँ गीत रिलिज गरिएको छ। सुदूर पश्चिमेली भाकामा तयार पारिएको ‘वारी डाँडा’ बोलको गीत सरस्वती...

पुजना फेरि राजुको फिल्ममा, शुभेच्छा पनि छुटीनन्

ग्ल्यामर नेपाल, काठमाडौं । चलचित्र क्षेत्रबाट विस्तारै पलायन हुँदै गएकी नायिका पुजना स्त्री एक नयाँ चलचित्रमा देखिने भएकी छिन्। एभरेष्ट इन्टरटेमेन्ट युएईको...

‘एभरेष्ट’को सुटिङका लागि इटली उडे विजय

ग्ल्यामर नेपाल, काठमाडौं । हलिउड फिल्म ‘एभरेष्ट’को सुटिङका लागि अभिनेता विजय लामा इटली उडेका छन्। सन् १९९६ मे १० मा सगरमाथामा आएको हिम पहिरोका कारण ज्यान गुमाएका ८...

‘रागिनी एमएमस २’ को ट्रेलर पोर्न साइटमा (भिडियोसहित)

एजेन्सी, मुम्बई । भनिन्छ, मानिसलाई आफ्नो अतितले कहिल्यै छाड्दैन्। कहिले यसले भविष्य बनाउन मद्दत गर्दछ। त कहिले बिगार्न पनि। बलिउड अभिनेत्री सन्नी लियोनलाई पनि कहिले...

तुलना नगर्न बिन्ती बिसाउँदै शिल्पा

गफ गर्न जति सजिलो हुन्छ, पूरा गर्न त्यति नै गाह्रो हुन्छ भन्ने कुरा बल्ल बुझ्दै छिन्, हिरोइन शिल्पा पोखरेलले। फिल्म लज्जामा अनुबन्ध हुनासाथ ‘रेखा थापाको लेभलमा आउँछु’...

छायाँमा छ एकान छ हिरोइन

फिल्म ६ एकान ६ को सफलता हिरोइन नीता ढुंगानाका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भनेझैँ भएको छ। जबकि, उनलाई पर्दामा ६ जना हिरोकी एक्ली हिरोइनका रूपमा देख्न...

‘झोले’को प्रमोशनमा ‘फिट्किरी’का निर्माता

ग्ल्यामर नेपाल, काठमाडौं । एग्रेसिभ प्रमोशनमा उत्रिएको डार्क कमेडी फिल्म ‘झोले’ले निर्माता तथा गायक अर्जुनकुमारको पनि साथ पाएको छ। ‘फिट्किरी’ निर्माता...

अष्ट्रेलियामा राजवल्लभ र मलिनाको ‘ऋतु’

ग्ल्यामर नेपाल, काठमाडौं । स्वदेशमा व्यापार खस्किँदै गएपछि फिल्म निर्माताहरु ओभरसिज मार्केटबाट लगानी रिकभर गर्न लागिपरेका छन्। यसैक्रममा अपिल विष्टले निर्माण...

यस्तो छ मलेसियामा आयोजित नेफ्टा अवार्डको नालीबेली

ग्ल्यामर नेपाल, काठमाडौं । मलेसियामा सम्पन्न छैटौं नेफ्टा अवार्डमा आर्यन सिग्देल र ऋचा शर्माले उत्कृष्ट अभिनेता/अभिनेत्रीको अर्वाड जितेका छन्। ‘मेरो लभ स्टोरी’...

नीर शाहलाई ‘अभिनय शिरोमणी’को उपाधी

ग्ल्यामर नेपाल, काठमाडौं । वरिष्ठ कलाकार नीर शाहलाई ‘अभिनय शिरोमणि’ सम्मान प्रदान गरिएको छ। मलेसियामा शुक्रबार आयोजित छैटौं नेफ्टा अवार्डमा शाहलाई सो सम्मानबाट...

श्यामको संघर्ष अब ठुलो पर्दामा (भिडियो सहित)

ग्ल्यामर नेपाल, काठमाडौं । जुंगाको रेखी नबस्दै श्याम अर्यालले सिनेमाको हिरो बन्ने सपना पालेका थिए। तर १५ वर्षपछि बल्ल उनको सपना पुरा भएको छ। उनको लिड रोल रहेको पहिलो...

दीपशिखाको बेकामे हट ‘पोज’

अंगप्रदर्शन गरेपछि रातारात हिट भइन्छ भन्ने भ्रम धेरै नेपाली हिरोइनमा छ। समय र कथाका नाममा उनीहरू आफ्ना गोप्य अंग देखाउँछन्। निकै भल्गर फोटोसुट गराउँछन्। दुःखको कुरा...

‘छोरीभन्दा आमा तरुनी’

आमा र छोरीमध्ये को ज्यादा सुन्दर देखिएलान् ? प्रायःको जवाफ एउटै हुन्छ, ‘छोरी’। तर, नायिका करिश्मा मानन्धरको हकमा भने यस्तो जवाफ गलत हुन सक्छ। किनभने, छोरी कविता र उनलाई...

सुव्रतको नजरमा परिन् अशिष्मा

ग्ल्यामर नेपाल, काठमाडौं । हुन त अशिष्मा नकर्मीको चलचित्र यात्रा त्यति लामो छैन्। तर पनि उनी एकपछि अर्को गर्दै चलचित्र क्षेत्रमा आफ्नो पाइलाहरु मजबुत पार्दै छिन्।...

‘स्टार एफ.एम. म्युजिक अवार्ड’मा प्रेमध्वजलाई लाइफटाइम अचिभमेन्ट

ग्ल्यामर नेपाल, काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित गरिने भएको छ। स्थापनाको १० बर्ष पुगेको उपलक्ष्यमा स्टार एफ.एम...