Category - फिल्मी न्युज / गसिप

वैशाख १ मा दयाहाङ राई र प्रकृति श्रेष्ठको ‘बिहे पास’

दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ। सामाजिक कथानक फिल्मका रुपमा बताइदै...

तिन ग्यांगको द्वन्द्व: अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’को टिजर

अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘२.० छड्के’को टिजर रिलिज भएको छ। १ मिनेट ४५ सेकेण्ड लामो टिजर एक्सनले भरिपुर्ण छ।टिजरमा मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक...

सलमान खान अभिनित नयाँ फिल्मको एक्सन प्याक्ड टिजर रिलिज

सलमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर रिलिज भएको छ। फरहाद सम्जीले निर्देशन गरेका फिल्मको टिजर एक्सनले भरिपूर्ण छ। सलमान खान फिल्मस्को ब्यानर मा निर्माण...

‘फूलबारी’ ट्रेलर : एउटा परिवारको मर्मस्पर्शी कथा

रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ। ४ मिनेट ९ सेकेन्डको ट्रेलरमा विपिन कार्की र अरुणा कार्की अनस्क्रिन श्रीमान र श्रीमतीको भूमिकामा...

‘टाइटन फिल्म फेस्टिभल’, अष्ट्रेलियामा ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी...

लिम्बु समुदायको प्रेमकथा: दयाहाङ र मिरुनाको ‘जारी’ वैशाख १ मा

दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘जारी’ले आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको छ। प्रदर्शन मिति घोषणा गर्दै फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। यसअघि...

‘एक्स नाइनः लेभल वान’ फिल्म बाट किन बाहिरिए अनमोल के.सी.?

‘एक्स नाइनः लेभल वान’ फिल्म बाट अभिनेता अनमोल के.सी. बाहिरिएका छन्। मुकुन्द भट्टले निर्देशन गर्ने फिल्मको निर्धारित समयमा छायांकन सुरु हुन नसकेका कारण आफुले यो फिल्म...

शाहरुख खानले नेपाली दर्शकहरुलाई ‘पठान’ हेर्न पठाए भिडियो सन्देश

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर यसवर्षको प्रतीक्षित बलिउड फिल्म माघ ११ गते बुधबार भारतसहित विश्वभर रिलिज तयारीमा छ। विवाद र चर्चाले घेरिएको यो...

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले गरे नयाँ फिल्मको घोषणा

दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले फिल्म निर्माण गर्ने भएका छन्। ‘कबड्डी’ निर्माण कम्पनी 'बाँसुरी फिल्म्स' ब्यानरमा बन्ने फिल्मको रिलिज आगामी दशैंमा गर्ने योजना छ।

आठ वर्ष पछि ‘जेरी २’ मा फेरि अनमोल र आना

आठ वर्षअघि बनेको फिल्म जेरीको सिक्वेल ‘जेरी २’ निर्माण हुने भएको छ। जेरीलाई निरन्तरता दिँदै अनमोल केसी मुख्य भूमिकामा रहने छन्। जेरी बाटै अभिनय यात्रा थालनी गरेकी...

झरना थापाको ‘भगवत् गीता’मा अभिनेता विपिन कार्कीको प्रवेश

अभिनेत्री झरना थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। फिल्म निर्माण टिम र अभिनेता कार्कीबीच औपचारिक...

पल शाहको मुख्य भूमिका रहने गरी फिल्म ‘ओ सजन’ निर्माण हुने

अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी फिल्म ‘ओ सजन’ निर्माण हुने भएको छ। पललाई फिल्मको मुख्य नायक लिने योजनासहित एक निर्माताले चलचित्र विकास बोर्डमा फिल्म दर्ता...

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने

विश्व बजारमा नेपाली फिल्मको प्रवर्धन गर्ने उद्धेश्यका साथ लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ। थर्ड आइले आयोजना गर्न लागेको यो फेस्टिभल आगमी १८...

अष्ट्रेलिया पुगेपछि नेपालीले गर्ने संघर्षमा आधारित फिल्म ‘सिड्नी’

अष्ट्रेलियाको सिड्नीमा आधारित कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ। देवकुमार श्रेष्ठको निर्देशनमा निर्माण हुने यो फिल्म ओ माइ गड इन्टरटेनमेन्ट...

फिल्म ‘प्रसाद–२’ को इन्डक्ल्याप, वैशाख १ गते रिलिज

सुपरहिट फिल्म प्रसादको सिक्वेल फिल्म ‘प्रसाद–२’ को छायांकन सकिएको छ। ३१ दिनमा फिल्मको सुटिङ सकिएको निर्माण पक्षले जनाएको छ। सुदर्शन थापाको निर्देशनमा निर्माणाधीन...

‘द अनब्रेकेबल – अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश

निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल – अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ। एक पोस्टर रिलिज गर्दै निर्माण युनिटले फिल्ममा सौगात मल्लको...

अनमोल केसी अभिनित प्रतिक्षित फिल्म ‘२.० छड्के’ मा समीर घिसिङ्ग [भिटेन] को गीत

अनमोल केसी अभिनित प्रतिक्षित फिल्म ‘२.० छड्के’ कालागी चर्चित र्यापर समीर घिसिङ्ग – भिटेनले गीत रेकर्ड गरेका छन्। काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको फिल्मको...

‘नाङ्गो गाउँ’ लगत्तै नयाँ फिल्म निर्देशन गर्दै दीपेन्द्र लामा

केहि दिन अघि मात्रै आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका निर्देशक दीपेन्द्र लामा नयाँ फिल्मकालागी निर्देशकको रुपमा अनुबन्धित भएका छन्। हरि...