नीतु डंगोललाई मिस नेवाः ११३९ को उपाधि

१४ औं संस्करणको ‘एनटिसी मिस नेवाः ११३९’ को उपाधि नीतु डंगोलले जितेकी छिन्। प्रतिस्पर्धि १६ जना युवतीहरुलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैया“सहित विभिन्न उपहारहरु प्राप्त गरिन्। नीतुलाई मिस नेवाः ११३८ रीजु मानन्धरले विजेताको मुकुट पहिराइदिएकी थिइन्। नेप्लीज फेसन होमले आयोजना गरेको यो प्रतियोगितामा सञ्जिता महर्जनले फस्ट रनर्स अपको उपाधि जित्न सफल भइन्। उनले … Continue reading नीतु डंगोललाई मिस नेवाः ११३९ को उपाधि