अभिनेत्रीलाई जरिवाना: १२ करोड ९० लाख अमेरिकी डलर

चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीको अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ। गत जुलाईदेखि बेपत्ता भएकी ती अभिनेत्रीले सामाजिक सञ्जालमा क्षमायाचना गरेकी छन्। उनि चीनमा धेरै पारिश्रमिक पाउने अभिनेत्री मध्येकी एक हुन्। उनले समयमै जरिवाना तिरे फौजदारी अभियोगहरू खेप्नु नपर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। कलाकारहरूको पारिश्रमिकबारेको एक … Continue reading अभिनेत्रीलाई जरिवाना: १२ करोड ९० लाख अमेरिकी डलर