Music Video : लक्षु निरौलाको “गिलेना बार”मा इन्दिरा जोशी


गायक लक्षु निरौला र गायिका इन्दिरा जोशीको स्वर रहेको गीतको रमाईलो म्युजिक भिडियो ‘गिलेन बार’ सार्वजनिक भएको छ। एसियन म्युजिक को यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत छ।

Singer Indira Joshi

Singer Indira Joshi

म्युजिक भिडियोमा रमाईलो त के छ भने गायक लक्षु र गायिका इन्दिराले अभिनय गरेका छन्गी। प्रशन्न पौडेल र शशीकुमार खड्काले निर्देशन गरेको भिडियोमा नरेशको कोरियोग्राफी, विदुर पाण्डेको छायांकन, सुशिल न्यौपानेको भीएफएक्स तथा सम्पादन छ।

Watch Here, Music Video – Gilen Bar… by Laxxu Niraula and Indira Joshi

SUBSCRIBE 👉