कुमारी सिनेमा भवनमा आयोजना गरिएको ‘कान्छी’ फिल्मको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे। मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ठअभिनेता हरिवंश आचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकन पक्ष सबै राम्रो छ, भर्सटायल एक्टरले भने। पुरानो धारको भएर पनि नयाँ चिजलाईअंगालेको छ, मदन कृष्ण श्रेष्ठले ‘कान्छी’बारे छोटकरीमा प्रतिक्रिया दिए। दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन्। कान्छी हेरिरहंदा मैंले श्रीदाईलाई सम्झिए, भावुक हुँदै दिपाले भनिन्, श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नु पर्छ। – भिडियो हेर्नुहोस्
सम्बन्धित थप पोस्टहरु
बिबाह गर्ने मुडमा छु तर साईत नै जुरेन – नायक राजेश हमाल
नेपाली सिनेमाका महानायक राजेश हमाल यस्ता कलाकार हुन् जसको हरेक क्रियाकलाप समाचार बन्ने गर्छन्। हरेक समय...
सेक्सका कुरा त खुलेरै गर्नु राम्रो – दिपशिखा खड्का
म्युजिक भिडियोमार्फत कलाकारिता फाँटमा उदाएकी दीपशिखाले अभिनय गरेको चलचित्र हो “प्रेम विवाह” । एनी हाउ नाम...
पल शाह र आँचल शर्मा फिचरिङ्ग ‘शत्रु गते’को रमाईलो भिडियो – पिरतीको बर्को…
'शत्रु गते' फिल्मको पहिलो गीत 'रुपै मोहनी' लाई दर्शक स्रोताले औधी रुचाएपछी फिल्म निर्माण पक्षले दोस्रो गीत 'पिरतीको बर्को' रिलिज गरेको छ। फिल्मका कलाकार र पहिलो गीतको चर्चाले प्रतिक्षित बनेको फिल्मको यो दोस्रो गीतमा पल शाह र आँचल शर्मा फिचरीङ छन्। गीतमा अर्जुन भट्टराईको शब्द, कालिप्रसाद बास्कोटाको स्वर र संगीत सुन्न सकिन्छ।
‘शत्रुगते’ को टिजर रिलिज
पछिल्लो समय गीत र स्टारकास्ट मार्फत चर्चामा रहेको फिल्म ’शत्रु गते’ को टिजर रिलिज गरिएको छ। फिल्म निर्माण...
शिल्पा र छविले मुख खोले, को हुन्, यी जोडीको बिहे रोक्ने गुरु?
पछिल्लो समय निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले विहे गर्ने कुरा निकै चर्चामा आयो। छवि र शिल्पा...
हरिवंशलाई दिपा श्रीले ओढाईन् पिरतीको छाता
टिभी सिरियल, बिज्ञापन तथा विभिन्न कार्यक्रमहरुमा दिपक राज गीरीको जाडीको रुपमा देखिने कलाकार, निर्देशक तथा...