मिलन चाम्सको ‘गोर्खा वारियर’ फस्टलुक

निर्देशक मिलन चाम्सले गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ मा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई 'गोर्खा वारियर' मार्फत विश्वका भर पुर्याउँदै छन्। नेपाली, हिन्दी र अँग्रेजी भाषामा निर्माण गरिएको यो चलचित्र नेपाल सहित विश्वका सिनेमा हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन्।

वैवाहिक बन्धनमा बाँधिए अभिनेता सलोन र करिश्मा

अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन्। नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले लगनगाँठो कसेका हुन्। सलोन र करिश्माले चार वर्ष लामो प्रेम...

‘डेसान’ को ट्रेलरमा भोला, नम्रता, निशान र पुनमको लुकामारी

सामाजीक बिषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर रिलिज भएको छ। मंसिर २३ गते रिलिज हुने फिल्मको ट्रेलरमा नारीसम्वेदना,पारिवारिक प्रेम,धोका तथा बिखण्ड र...

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरु भएको छ। शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा...

‘मिसेस् नेपाल युनिभर्स’ प्रतियोगीताको आवेदन खुल्ला

‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ। विवाहित महिलाहरुको समग्र शक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरुको व्यक्तित्व...

नेपालीको समस्यामा सहयोगी – बिक्कीको ‘हेल्प डेक्स इन पोर्चुगल’

रोजगारीका लागि पोर्चुगल पुगेका पर्वत कुस्माका बिक्की सुवेदी समस्यामा परेका नेपालीको सहयोगमा जुट्छन्। उनी अहिले नेपालीका सबैभन्दा कान्छा व्यवसायीको रुपमा पनि...

फोटोग्राफर कमल श्रेष्ठलाई प्रडक्ट फोटोग्राफर अफ द एअर अवार्ड

युएई, दुबईमा कमर्सियल फोटोग्राफरका रुपमा कार्यरत फोटोग्राफर कमल श्रेष्ठले एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा ‘प्रडक्ट फोटोग्राफर अफ द एअर अवार्ड’ पाएका छन्।...

पुष १५ मा ऋचाको फिल्म ‘कौसिद’

बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ। ऋणको चपेटामा...

अस्ट्रेलियामा आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर

११ बर्ष अगाडी “आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर” गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा कार्यक्रम गरि...

ड्रेस टु इम्प्रेस-६ : चार उत्कृष्ट डिजाइनर

फेशन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’को सिजन – ६ मा १२३ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका मध्ये चार जना उत्कृष्ट छानिएका छन्। आईआईएफटी : स्कुल...

पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको उपाधि

‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन्। फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम...

लण्डन टू पेरिस – निश्चल सँग सम्राज्ञीको यात्रा

ट्राभल लभ स्टोरीको कथामा निर्माण भएको चलचित्र ‘लण्डन टू पेरिस’ फागुन ५ बाट प्रदर्शनमा आउने भएको छ। घनश्याम लामिछानेको निर्देशनमा निमार्ण भएको यो चलचित्रमा...

मुस्ताङ बाट ‘अन्तिम संस्कार’को छायांकन सुरु

चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को...

चौथो नेशनल किड्स अफ द ईयर बने अर्नब र सायरा

‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन्। काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार...

लाल बहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२

जह इन्टरटेनेमन्ट प्रा.लि.को आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन्। काठमाडौँमा...