सुस्मिता बज्राचार्यले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि लतिलपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन्। काठमाडौंको नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको सो...

फेसन सृजनामा फरक स्वाद – अद्धितिय प्रतिविम्ब

चैत २३ गते बूधबार साँझको समय छिप्पिदै जाँदा र्याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र...

रिसम मितल र स्नेहा ढकाल बने ‘रनवे ड्रिम्स २०२२’ विजेता

रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन्। स्नेहाले ८ प्रतियोगिलाई पछिपार्दै महिला तर्फ र रिसमले १० प्रतियोगिलाई पछिपार्दै पुरुष...

गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को अडिशन खुल्ला

भ्वाइस स्टार नेपालले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को अडिशन खुल्ला भएको छ। इमेज एचडी टेलिभिजनबाट प्रसारणमा आउने उक्त रियालिटी...

एक्सन फिल्ममा कमेडी च्याम्पियन हीमेशको ईण्ट्रि

अभिनेता मनीष राउत र गौरव पहारीको मुख्य भुमिका रहने फिल्म ‘शमशेर’मा कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हीमेश पन्त अनुबन्धित भएका छन्। चलचित्रमा अभिनय गर्न लागेका...

वैशाखमा साइकोलोजिकल थ्रिलर फिल्म – ‘षट्कोण’

साइकोलोजिकल थ्रिलर नेपाली फिल्म ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अभिनेता कर्मालाई प्रस्तुत गरिएको फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

‘गाेरु जुधाई’ देखाउँदै सुरुभयो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

‘विश्वभरका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’काे नारा लिई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करण सुरु भएकाे छ। ४६ मिनेट...

नेपालको पहिलो फिल्मकि नायिकालाई छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड

छायाँछवि क्रियशन डि सिने अवार्डस्को अवसरमा भुवन चन्दलाई लाईफटाइम लिजेन्ड्री, विजय लामा र झरना थापालाई रजत सम्मान एवं विष्णु सुवेदीलाई पत्रकारिता पुरस्कार

यु ट्युवमा प्रीति कौर र बुलेट फ्लोको ‘तिमी मात्रै छौ’

गायिका प्रीति कौरले नयाँ गीत ‘तिमी मात्रै छौं’को म्युजिक भिडियो रिलिज गरेकी छिन्। पप भाकाको गीत ‘तिमी मात्रै छौ’मा प्रीतिलाई बुलेट फ्लो (सुरेज नरसिंह विक्रम थापा)ले...

जीतु र सम्राज्ञी अभिनित ‘ह्यारी कि प्यारी’को ईण्डक्ल्याप

अंग्रेजी भाषाका सर्ट फिल्महरु ‘गिल्ट’, ‘साइलेन्स’ र ‘कर्मा’ निर्माण तथा निर्देशन गरिसकेका डा. कपिल रिजालको डेब्यू निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’को...

नयाँ भर्सनमा धिरज राईको लोकप्रिय गीत ‘लुकीलुकी’

गायक धिरज राईको लोकप्रिय गीत ‘लुकीलुकी’ नयाँ भर्सनमा रिलिज भएको छ। २५ वर्षअघि धिरजले आफ्नै शब्द तथा संगीतमा रेकर्ड गरेको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ।...

गोरखाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा हुने चलचित्र महोत्सव गोरखा...

उपासना ईन – वर्षा आउट

फिल्म ‘२ नम्बरी’मा अभिनेता सौगात मल्लसँग अभिनेत्री उपासना सिंह ठकुरी देखिने भएकी छन्। यसअघि अभिनेत्री वर्षा राउतले यो फिल्ममा काम गर्ने पक्का भएको थियो। तर, वर्षा...

विवाहको चार वर्षपछि आमा बन्दै सोनम

बलिउड अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छन्। उनले पति आनन्द आहुजासँगको आफ्नो ‘बेबी बम्प’ तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको बताएकी हुन्। सोनमको यो निर्णयले...

‘क्रिप्टोकरेन्सी’ विवादमा नायिका प्रियंका कार्की

राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले सीआइबीले सक्रियता देखाएको हो। यद्यपी नायिका कार्कीले भने सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू त्यहाँ पुगेको बताएकी छिन्।