नेपाली ‘पासवर्ड’मा बलिउडकी सनी लियोनी

काठमाण्डौं । अहिलेका व्यस्त कलाकार अनुपविक्रम शाहीको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘पासवर्ड’मा बलिउडकी हट नायिका तथा पूर्व पोर्नस्टार सनी लियोनीले नाँच्ने भएकी छन् । एबी इन्टरनेसनलले पहिलो पटक निर्माण गर्न लागेको फिल्ममा सनीले आइटम नृत्य देखाउनेछिन् । बेलायत र नेपालमा छायांकन हुने फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा प्रस्तुत गर्नेछन् … Continue reading नेपाली ‘पासवर्ड’मा बलिउडकी सनी लियोनी