पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको उपाधि

‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन्। फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन्। पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शिर्षक समेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस समेत बनिन्। प्रतियोगीतामा मिस्टर तर्फ … Continue reading पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको उपाधि