वैशाख २१ मा धीरज मगर स्टारर ‘ज्याकी आईएम ट्वान्टी वान’

रेनशा राई राणा निर्देशित फिल्म ‘आईएम ट्वान्टी वान’ मा ‘ज्याकी’ थपिएको छ। फिल्मको नाम अब ‘ज्याकी आईएम ट्वान्टी वान’ भएको छ। फिल्म निर्माण कम्पनी आइकोर फिल्म्सले नयाँ नाम सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरेको छ। धीरज मगर स्टारर फिल्म ‘ज्याकी : आईएम ट्‍वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुने भएको छ। ‘फिल्मको कथावस्तुलाई … Continue reading वैशाख २१ मा धीरज मगर स्टारर ‘ज्याकी आईएम ट्वान्टी वान’