Category - फेशन शो / ब्युटी प्याजेन्ट

कृतिकाले पहिरिन् मिस एसईई नेसनल २०२३ को ताज

काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको मिस एसईई नेसनल २०२३ को ताज कृतिका रेग्मीले जित्न सफल भएकी छिन्। उनी भ्युअर्स च्वाइस विधामा फस्ट रनर अप पनि...

१३३ जना डिजाइनरहरुको प्रतिस्पर्धामा ४ उत्कृष्ट : ड्रेस टु इम्प्रेस सिजन–८

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको ‘ड्रेस टु इम्प्रेस सिजन–८’मा आईआईएफटी स्कुल अफ फेसन एंड इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने...

‘ड्रेस टु इम्प्रेस’को सातौँ संस्करणमा चार जनालाई उत्कृष्ट डिजाइनरको उपाधि

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका चार डिजाइनरले बेग्लाबेग्लै क्याटगोरीमा उत्कृष्ट डिजाइनरको उपाधि जितेका छन्। बरिष्ठ पत्रकार एवं गीतकार हरि गोपल...

स्नेहा तामाङलाई ‘मिस तामाङ वर्ल्ड २०२२’को उपाधि

भारतको सिलगुढी स्थित कोर्टयार्ड बाई मेरियोट होटलमा भव्य रुपमा आयोजना गरिएको ‘मिस तामाङ वर्ल्ड’को दोस्रो संस्करण उपाधि विजेताका रुपमा भारत सिक्किमकी स्नेहा तामाङ...

‘मिसेस् नेपाल युनिभर्स’ प्रतियोगीताको आवेदन खुल्ला

‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ। विवाहित महिलाहरुको समग्र शक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरुको व्यक्तित्व...

पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको उपाधि

‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन्। फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम...

चौथो नेशनल किड्स अफ द ईयर बने अर्नब र सायरा

‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन्। काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार...

लाल बहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२

जह इन्टरटेनेमन्ट प्रा.लि.को आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन्। काठमाडौँमा...

‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीका प्रतिभा अनेक

‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका छन्। हुकुम दरबार कमल पोखरीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय...

मिसेस नेपाल ग्ल्याम २०२२ – आवेदन खुल्ला

लामो समयदेखि बिभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले बिगतका बर्ष झै यो बर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको...

फेसनमय ‘आइसी डिजाइनर रनवे’

दरबारमार्ग स्थित होटल याक एण्ड यति हायत साँझ फेसनमय बन्यो। ‘आइसी डिजाइनर रनवे ११’ फेसन शोमा सेलिब्रेटी / मोडल विभिन्न आकर्षक फेसनका डिजाइनका आउटफिटमा प्रस्तुत भएका...

सिन्धुपाल्चोककी दीपा कार्कीलाई मिस ग्राण्ड नेपाल २०२२ को ताज

मिस ग्राण्ड नेपाल २०२२ को ताज सिन्धुपाल्चोकी दीपा कार्कीले जितेकी छन्। झापाकी रोजिका सिटौलाले मिस ल्यान्डस्केपस नेपाल, पोखराकी डिना कट्वालले मिस औरा नेपाल, लक्ष्मी...

विवेक र मोनिकाले जिते ‘मोडल हन्ट नेपाल २०२२’ उपाधि

नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन्। २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी...

एन्जल बनिन् मिस टिन हिमालय नेपाल २०२२

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मिस टिन हिमालय नेपाल २०२२ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ। प्रतियोगितामा ३६ प्रतिस्पर्धीहरु भन्दा आफूलाई...

‘मोडल हन्ट नेपाल’ को अडिसन सुरु

‘मोडल हन्ट नेपाल २०२२ ’ को अडिसन सुरु भएको छ। शनिबार काठमाडौं बाट प्रतियोगीताको अडिसन सुरु गरिएको हो। अडिसन जुलाई ९ सम्म चल्ने बताईएको छ। अडिसनमा देशभरबाट युवा...

मिस वर्ल्डको ताज नेपाल ल्याउने प्रयास गर्छु: मिस नेपाल प्रियंका रानी

नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ। केही...

सलिनाले पहिरिन् मिस नेवाः नेपाल ११४२ को ताज

नेवार समुदायका युवतीहरुमा केन्दि«त साँस्कृतिक सौन्दर्य प्रतियोगिताका रुपमा विगत पन्ध्र वर्ष देखि संचालन हुँदै आएको मिस नेवाः नेपालको १६ औं संस्करण भव्यता पूर्वक...

मोरङका २६ वर्षिय नूतन श्रेष्ठले जिते ‘मिष्टर नेपाल २०२२’ को उपाधि

मोरङका नूतन श्रेष्ठले ‘मिष्टर नेपाल वल्र्ड २०२२’ को उपाधि जितेका छन्। शनिबार साँझ राजधानीमा आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षिय श्रेष्ठले उपाधि जितेका हुन्। ३५...