चलचित्र ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीतमा इभा गिरीको मोहनी नृत्य!

‘पाँच पाण्डव’को नयाँ गीत ‘राजा चाहिया छ’मा इभा गिरीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपाने देखिएका छन्। असल जीवनसाथीको खोजी समेटिएको गीतमा अर्जुन पोखरेलको संगीत छ।

‘बाटुलो जून’को शीर्ष गीतमा अनमोल र प्रिन्सी सँगै रोमान्टिक देखिए भुवन र गरिमा

‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएसँगै फिल्ममा गरिमा पन्तको उपस्थितिसमेत खुलेको छ। एसडी योगी र सानु सुनारको स्वर रहेको गीतमा अनमोल केसी, प्रिन्सी खतिवडा र...

हरिवंश आचार्यको संवाद रेकर्डिङसँगै ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

दुई पुस्ताबीचको सोच र सम्बन्धको कथा समेटिएको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु भएको छ। हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य...

ताङतिङमा अन्तिम दृश्य खिच्दै गुरुङ संस्कृतिको कथा ‘बुकी फूल’को छायांकन सकियो

सिक्लेसबाट सुरु भएको ‘बुकी फूल’को छायांकन ताङतिङमा टुंगिएको छ। ओमप्रकाश गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राईसँग संस्कृति गुरुङले डेब्यु गर्दैछिन्।

नवीन पन्तको फिल्म ‘बाकस’को छायांकन कास्कीको धम्पुसबाट सुरु

विपना थापा, वर्षा राउत र महेश त्रिपाठीको अभिनय रहने ‘बाकस’को छायांकन कास्कीको धम्पुसबाट सुरु भएको छ। नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्मलाई सुजिता...

सिक्किममा ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, अघि बढ्दै विपिन र मिरुनाको अधुरो प्रेमकथा

सफल नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सिक्किमको युमथाङ उपत्यकाबाट सुरु भएको छ। नवीन चौहानको निर्देशनमा बन्ने चलचित्रमा विपिन...

पुरानो परिवेशमा अनमोल–प्रिन्सीको नोकझोक, यस्तो छ ‘बाटुलो जून’को ‘अल्लारे ठिटो आयो’ गीत

अनमोल केसी र प्रिन्सी खतिवडाको प्रेमिल नोकझोक समेटिएको ‘बाटुलो जून’को गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ। तिहार र देउसीभैलोलाई लक्षित गीतमा रुबै र प्रविण...

‘कंगाल करोडपति’को छायांकन नसकिँदै राजु श्रेष्ठले घोषणा गरे ‘नौ डाँडा काटेर’

‘कंगाल करोडपति’को छायांकन अन्तिम चरणमा पुगेका निर्देशक राजु श्रेष्ठले ‘नौ डाँडा काटेर’ घोषणा गरेका छन्। सिनेमा पाठशालाको ब्यानरमा बन्ने फिल्मका कलाकार तथा अन्य प्राविधिकको जानकारी हालको फिल्मको छायांकन सकिएपछि दिइनेछ।

१२ मिनेटमै स्टेज छाडेको आरोप : कच्चा बदाम फेम्ड अञ्जली अरोरासँग १ करोड २० लाख भारु माग

कानपुरको ‘नगाडा नाइट्स’ कार्यक्रममा सहमतिअनुसार समय नदिएको आरोप लगाउँदै आयोजकले अञ्जली अरोरासँग १ करोड २० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।...

कान्स विजेता नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ अस्ट्रेलियाको संसद भवनमा प्रदर्शन हुँदै

अविनाश विक्रम शाह निर्देशित कान्स विजेता नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ अस्ट्रेलियाको संसद भवनमा विशेष प्रदर्शन हुने भएको छ। कार्यक्रमले नेपाली सिनेमाको...

दुर्घटनापछि पक्षाघात भएकी जेसिका ताविलको कथा: डरबाट सुरु भएको अनुभव बन्यो जीवनको सुन्दर सम्झना

१६ वर्षको उमेरमा भएको दुर्घटनापछि ह्विलचेयर प्रयोग गर्दै आएकी जेसिका ताविलले रोबोटिक उपकरणको सहारामा पाइला चालिन्। उनका लागि त्यो क्षण आफ्नै पुरानो सम्झनासँग...

अमेरिकामा फेरि सम्मानित आयास डी. जोशी, वातावरण र समुदायका कथाले दिलाएको पहिचान

काठमाडौंमा हुर्किएका आयास डी. जोशी अहिले न्यूयोर्कबाट वातावरण र समुदायका कथा सुनाउँछन्। सन् २०२५ मा संयुक्त सम्मान पाएका उनले सन् २०२६ मा व्यक्तिगत रूपमा WHNPA...

महाभारतका पात्र, आजको समाजको कथा: यस्तो छ ‘पाँच पाण्डव’को ट्रेलर

स्वर्गबाट आएको बताउने युधिष्ठिर पृथ्वीमा अन्य चार पाण्डव खोजिरहेका छन्। ‘पाँच पाण्डव’को पहिलो ट्रेलरले महाभारतका पात्रमार्फत आजको समाजको कथा भन्ने संकेत गरेको...

‘आ बाट आमा २’लाई ‘पीजी’ प्रमाणपत्र, १६ वर्षमुनिकालाई फिल्म हेर्न अभिभावकको साथ

असोज ३० देखि प्रदर्शनमा आउने ‘आ बाट आमा २’ले ‘पीजी’ प्रमाणपत्र पाएको छ। चन्द्र पन्त निर्देशित फिल्म हेर्न १६ वर्षमुनिका दर्शक अभिभावकसँग जानुपर्नेछ।

दाम्पत्य सम्बन्धको कथा लिएर ‘श्रीमान् श्रीमती’, तीन हप्तामा छायांकन पूरा

खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भूमिका रहेको ‘श्रीमान् श्रीमती’को छायांकन पूरा भएको छ। दीपेन्द्र के खनाल निर्देशित चलचित्रले नेपाली घरपरिवारका दैनिक घटना र दाम्पत्य सम्बन्धका उतारचढाव समेटेको छ।

आफ्नै सुख-दुःख पर्दामा उतारिँदा भावुक मदनकृष्ण, पहिलो चरणको छायांकन पूरा

आफ्नो जीवनकथा पर्दामा उतारिँदै गर्दा मदनकृष्ण श्रेष्ठ स्वयं छायांकन सेटमा पुगेका छन्। मिलन चाम्स निर्देशित ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन पूरा भएको छ, जसमा...

‘१२ गाउँ २’को ट्रेलरमा विराज–समीर आमनेसामने, एक्सनसँगै बदलाको कथा

‘१२ गाउँ २’को ट्रेलरले विराज भट्ट र समीर भट्टको टकरावसँगै अपहरण, उद्धार र बदलाको झलक प्रस्तुत गरेको छ। चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउँदै छ।

विपना र वर्षाको ‘बाकस’ शुभमुहूर्त, दशैंलगत्तै छायांकनमा जाने

विपना थापा, वर्षा राउत र महेश त्रिपाठीको अभिनय रहने ‘बाकस’को बगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। नवीन पन्तको लेखन तथा निर्देशन र सुजिता चौलागाईंको निर्माणमा...

संगीता अधिकारीको जापान यात्रा: परदेशको संघर्षदेखि समाजसेवासम्म

जापानमा भाषा नबुझ्दा सहयोग खोजेकी संगिता अधिकारी पछि अरू नेपालीको कुरा बुझाउने सहयोगी बनिन्। महिला र विद्यार्थीको दैनिक समस्यादेखि महामारीको राहतसम्म जोडिएको छ...

चलचित्र ‘गौथली’का निर्देशक डा.कपिल रिजाललाई फ्रान्समा उत्कृष्ट निर्देशक अवार्ड

पारिवारिक सम्बन्ध र महिलाको संघर्षको कथा समेटिएको ‘गौथली’ले निर्देशक डा. कपिल रिजाललाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ। उनले रेड मूभी अवार्डको अटम संस्करणमा...

विवाहको तयारीमा थिइन् अज्जा रम्जी, रियाद विमानस्थल आक्रमणले खोस्यो जीवन

विवाहको तयारीका लागि इजिप्ट फर्किने योजनामा रहेकी अज्जा रम्जीको रियाद विमानस्थल आक्रमणमा मृत्यु भएको छ। फ्लाइनासकी २८ वर्षीया परिचारिकाको निधनमा कम्पनीले...