अतित बने पहिलो मिष्टर तामाङ

तामाङ समुदायको जातिय तथा साँस्कृतिक परिवेशमा संचालन भएको पहिलो मिष्टर तामाङ प्रतियोगिताको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा...

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन

यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका...

बिष्णु खड्कालाई सर्वोत्कृष्ट सम्पादकको अवार्ड: ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८०

विगत डेढ दशकदेखि नेपाली कला र गीत संगीतका क्षेत्रमा सक्रिय बिष्णु खड्का, ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८०मा 'सर्वोत्कृष्ट भिडियो सम्पादक' को अवार्डबाट सम्मानित भएका छन्।

मिष्टर नेपालको नयाँ संस्करणका लागि आवेदन खुल्ला

‘मिष्टर नेपाल २०२४’को खोजी सुरु भएको छ। आयोजक नेक्स्ट मोडल्सले विहिबार एक बिज्ञप्ती जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जनाएको हो। १८...

सर्वोत्कृष्ट अवार्ड विनर फिल्म ‘सतीदेवी’ को पोस्टरमा नारी वेदना

`सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अविवाहित अभिनेत्री मलिकाले स्तनपान गराइएको दृश्य रहेको दोस्रो पोस्टरबाट फिल्ममा उनको भूमिकाबारे दर्शक माझ थप कौतुहलता ल्याएको छ।

मगर समुदायको परिवेशमा निर्माण गरिएको धिरज र उपासनाको फिल्म ‘खुस्मा’ ४० दिनमा प्याकअप

प्रेमकथामा आधारित फिल्म ‘खुस्मा’ ले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ। फिल्ममा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भुमिका छ।

ट्राभल लभस्टोरीको कथा रहेको फिल्म ‘लण्डन टु पेरिस’

डेब्यू नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र डेब्यू नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम र द्वन्द्व। साम्राज्ञीबाट धोका पाएपछि गरिमासँग प्रेम !

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’ पुन: प्रर्दशन हुने

१३ बर्ष अघिनै रिलिज गरिएको फिल्मलाई भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो। फिल्ममा भक्तराजको निधन पछिको दृश्यहरू पनि थपिएको छ।

‘गाउँ आएको बाटो’: गाउँमा बाटो बनेपछि दयाहाङको जीवनमा आएको परिवर्तन

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फिल्मको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे स्पष्ट पारेको छ। बाबुछोराको...

विधी लम्सालले जितिन् ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि

काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि जितेकी छन्। नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम...

कमल एक्चै मगरको फिल्म ‘शिरफूल’ प्रदर्शनमा आउने

कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउने भएको छ। केहि बर्ष अघि निर्माण भएको चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको हो। ‘शिरफूल’ आदिवासी...

परीक्षा लिम्बु लाई ‘पुजार सार्की’बाट ठुलो आस

अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा...

मनाङको मनमोहक दृश्यहरु समेटिएको हिन्दी गीत ‘तस्बिर’

केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो। नेपालको...

शर्मिलाले चुमिन छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन्। फस्ट रनरअप निशा थापा, सेकेन्ड रनरअप अम्बिका तुलाधर अधिकारी, थर्ड रनरअप रजनी राई भएकी छिन्।

नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने

‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गतेदेखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ।