Category - गीत / संगीत

आलोक श्रीको संगीतमा प्रह्लाद तिमिल्सिनाको ‘एउटा जून’

नेपाली फिल्मको पार्श्व गायनका अब्बल मानिएका गायक प्रह्लाद तिमिल्सिना आफ्नो बिल्कुलै नयाँ गीत ‘एउटा जून…’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।गायक तिमिल्सिनाकै...

बिष्णु खड्कालाई सर्वोत्कृष्ट सम्पादकको अवार्ड: ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८०

विगत डेढ दशकदेखि नेपाली कला र गीत संगीतका क्षेत्रमा सक्रिय बिष्णु खड्का, ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८०मा 'सर्वोत्कृष्ट भिडियो सम्पादक' को अवार्डबाट सम्मानित भएका छन्।

मनाङको मनमोहक दृश्यहरु समेटिएको हिन्दी गीत ‘तस्बिर’

केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो। नेपालको...

फिल्म ‘रावायण’को गीतहरुमा भारतीय गायक/गायीकाको स्वर

निर्देशक सुदर्शन थापाको निर्माण भईरहेको फिल्म ‘रावायण’को तीन गीतहरुको रेकर्ड भारतमा गरिएको छ। शीर्ष गीतमा भारतीय गायक नकासा अजीजले स्वर भरेका छन्। फिल्मको रोमान्टिक गीतमा कुनाल गान्जावाला र आइटम गीतमा गायिका सोनु कक्करले स्वर दिएका छन्।

गायिका माण्डबी र डा.भामाको ‘आदत’मा प्रियाना आचार्य

लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ रिलिज भएको छ। गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ। रोमान्टिक...

गंगा बरदानको ‘कहाँमा काट्यो बेतको लौरी’ (नयाँ भर्सन)

नेपाली बब मार्लीको उपनामले चिनिने लोकप्रिय लोक श्रस्टा गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा रिलिज गरिएको छ। यो गीत उनले बि.स.२०३५ सालमा...

हिन्दी गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा

अभिनेत्री आँचल शर्मा र आरआर खड्काले हिन्दी गीतमा अभिनय गरेका छन्। ‘तेरी मेरी दास्तान’ बोलको गीतमा उनीहरूले अभिनय गरेका हुन्। सियोन श्रेष्ठले कोरियोग्राफी गरेको...

गायक प्रमोद खरेलको ‘कन्सर्ट’ भीडमा नौ जनाभन्दा बढी घाइते

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला...

पहिलो पटक म्युजिक भिडियोमा नायिका उपासना सिंह ठकुरी

नायिका उपासना सिंह ठकुरी पहिलो पटक म्युजिक भिडियोमा देखिएकी छिन्। सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन...

अष्ट्रेलियाको आठ सहरमा ‘नेपथ्य’ को कन्सर्ट हुने

चर्चित लोकरक ब्याण्ड ‘नेपथ्य’ले अष्ट्रेलियाका आठ सहरमा सांगीतिक प्रस्तुति दिने भएको छ। नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी सांगीतिक यात्रा गरेको थियो।...

अस्ट्रेलियामा आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर

११ बर्ष अगाडी “आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर” गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा कार्यक्रम गरि...

यु ट्युवमा प्रीति कौर र बुलेट फ्लोको ‘तिमी मात्रै छौ’

गायिका प्रीति कौरले नयाँ गीत ‘तिमी मात्रै छौं’को म्युजिक भिडियो रिलिज गरेकी छिन्। पप भाकाको गीत ‘तिमी मात्रै छौ’मा प्रीतिलाई बुलेट फ्लो (सुरेज नरसिंह विक्रम थापा)ले...

नयाँ भर्सनमा धिरज राईको लोकप्रिय गीत ‘लुकीलुकी’

गायक धिरज राईको लोकप्रिय गीत ‘लुकीलुकी’ नयाँ भर्सनमा रिलिज भएको छ। २५ वर्षअघि धिरजले आफ्नै शब्द तथा संगीतमा रेकर्ड गरेको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ।...

नायक राजेश हमालको ‘मन बूढो भएन’

नेपाली चलचित्रमा महानायकको उपाधि पाएका राजेश हमाल गायक बनेका छन् । उनले ‘मन बूढो भएन’ बोलको गीतमा स्वर दिएका छन् । उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ ।...

द भ्वाइस अफ नेपाल-३ विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

द भ्वाइस अफ नेपाल-३ का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन्। गृह मन्त्रालयले विजेता किरण...

आठ वर्षपछि एक साथ पल र प्रकृति

गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो रिलिज भएको छ। फिमेल भर्सनको यो गीतमा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। सार्वजनिक गीतमा...

अभय ढुङ्गेल र रेश्मा सुनुवारको “मार्यो मार्यो…”

नेपाली लोक गीतको बजारमा संधै नयाँ-नयाँ लोक खुराक दीईरहन माहिर मानिएका गायक अभय ढुंगेलले पछिल्लो समय फरक स्वादको गीत आफ्ना दर्शक श्रोता माझ प्रस्तुत गरेका छन्।...