Category - फिल्मी न्युज / गसिप

पल शाहको मुख्य भूमिका रहने गरी फिल्म ‘ओ सजन’ निर्माण हुने

अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी फिल्म ‘ओ सजन’ निर्माण हुने भएको छ। पललाई फिल्मको मुख्य नायक लिने योजनासहित एक निर्माताले चलचित्र विकास बोर्डमा फिल्म...

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने

विश्व बजारमा नेपाली फिल्मको प्रवर्धन गर्ने उद्धेश्यका साथ लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ। थर्ड आइले आयोजना गर्न लागेको यो फेस्टिभल...

अष्ट्रेलिया पुगेपछि नेपालीले गर्ने संघर्षमा आधारित फिल्म ‘सिड्नी’

अष्ट्रेलियाको सिड्नीमा आधारित कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ। देवकुमार श्रेष्ठको निर्देशनमा निर्माण हुने यो फिल्म ओ माइ गड...

फिल्म ‘प्रसाद–२’ को इन्डक्ल्याप, वैशाख १ गते रिलिज

सुपरहिट फिल्म प्रसादको सिक्वेल फिल्म ‘प्रसाद–२’ को छायांकन सकिएको छ। ३१ दिनमा फिल्मको सुटिङ सकिएको निर्माण पक्षले जनाएको छ। सुदर्शन थापाको...

‘द अनब्रेकेबल – अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश

निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल – अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ। एक पोस्टर रिलिज गर्दै निर्माण युनिटले फिल्ममा सौगात...

अनमोल केसी अभिनित प्रतिक्षित फिल्म ‘२.० छड्के’ मा समीर घिसिङ्ग [भिटेन] को गीत

अनमोल केसी अभिनित प्रतिक्षित फिल्म ‘२.० छड्के’ कालागी चर्चित र्यापर समीर घिसिङ्ग – भिटेनले गीत रेकर्ड गरेका छन्। काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको...

‘नाङ्गो गाउँ’ लगत्तै नयाँ फिल्म निर्देशन गर्दै दीपेन्द्र लामा

केहि दिन अघि मात्रै आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका निर्देशक दीपेन्द्र लामा नयाँ फिल्मकालागी निर्देशकको रुपमा अनुबन्धित भएका छन्।...

बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण भएको...

फिल्म निर्देशनमा डेब्यु गदै निर्मात्री कृषा चौलागाईं

फिल्म निर्मात्रीको रुपमा स्थापित भैसकेकी कृषा चौलागाईं अब निर्देशकको रुपमा डेब्यू गर्ने भएकी छिन्। इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु, पलास लगायत...

मधुसूदनको नयाँ फिल्मकालागी साक्षी लम्साल फाइनल

पारिवारिक र प्रेमकथामा बन्ने फिल्मकालागी साक्षी लम्साल फाइनल भएकी छन्। मधुसूदन भट्टराईको निर्देशन रहने फिल्मको नाम भने अहिले खुलाईएको छैन।

जितु र साम्राज्ञीको जोडी ‘ह्यारी कि प्यारी’ (ट्रेलर)

साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज गरिएको छ। आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना...

मिलन चाम्स निर्देशीत चलचित्र ‘गोर्खा वारियर’ टिजर

मिलन चाम्स निर्देशीत चलचित्र ‘गोर्खा वारियर’को टिजर रिलिज भएसँगै यसले हलीउड चलचित्रको झल्को दिएको प्रतिक्रियाहरु आईरहेका छन्। नेपाली चलचित्रको स्तर बढेको...

सम्राज्ञी, पुष्प र इमिलीको त्रिकोणात्मक प्रेम ‘तिम्रो मेरो साथ’

पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज गरिएको छ। काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यो फिल्मको ट्रेलर...

मिलन चाम्सको ‘गोर्खा वारियर’ फस्टलुक

निर्देशक मिलन चाम्सले गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ मा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई 'गोर्खा वारियर' मार्फत विश्वका भर पुर्याउँदै छन्।...

‘डेसान’ को ट्रेलरमा भोला, नम्रता, निशान र पुनमको लुकामारी

सामाजीक बिषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर रिलिज भएको छ। मंसिर २३ गते रिलिज हुने फिल्मको ट्रेलरमा नारीसम्वेदना,पारिवारिक प्रेम,धोका तथा बिखण्ड र...

पुष १५ मा ऋचाको फिल्म ‘कौसिद’

बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ। ऋणको...

लण्डन टू पेरिस – निश्चल सँग सम्राज्ञीको यात्रा

ट्राभल लभ स्टोरीको कथामा निर्माण भएको चलचित्र ‘लण्डन टू पेरिस’ फागुन ५ बाट प्रदर्शनमा आउने भएको छ। घनश्याम लामिछानेको निर्देशनमा निमार्ण भएको यो चलचित्रमा...

मुस्ताङ बाट ‘अन्तिम संस्कार’को छायांकन सुरु

चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र...

पुष्प र केकी, उत्कृष्ट अभिनेता अभिनेत्री – १२ औं छायाँछवि डी सिने अवार्ड

डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण...

एक्सन फिल्ममा कमेडी च्याम्पियन हीमेशको ईण्ट्रि

अभिनेता मनीष राउत र गौरव पहारीको मुख्य भुमिका रहने फिल्म ‘शमशेर’मा कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हीमेश पन्त अनुबन्धित भएका छन्। चलचित्रमा अभिनय गर्न...

वैशाखमा साइकोलोजिकल थ्रिलर फिल्म – ‘षट्कोण’

साइकोलोजिकल थ्रिलर नेपाली फिल्म ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अभिनेता कर्मालाई प्रस्तुत गरिएको फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...