Category - फिल्मी न्युज / गसिप

प्रचारप्रसारमा दिनेशको ‘टिनएज’

काठमाडौ । आगामी साउन २५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘टिनएज’ले आफ्नो प्रचारप्रसारको समय शुरु गरेको छ । फिल्म युनिटले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै...

जयकिशनले खोले आफ्नै यस्तो पोल

काठमाडौं । आगामी भदौ १ गते रिलिज हुने फिल्म ‘१२ मासे’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी संवादले भरिपूर्ण ट्रेलरमा फिल्मका प्रमुख कलाकार जयकिशन बस्नेतसहित अन्य...

प्रेम र पीडा बोल्ने बाँध माया टिजर

काठमाडौं । आगामी असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाँध मायाले’को टिजर सार्वजनिक भएको छ । कुनै संवाद बिना तयार पारिएको टिजरमा माया, प्रेम, रोदन...

वर्षा भन्छिन्, ‘भैरेमा मेरो भूमिका फरक छ’

काठमाडौ । करीब १ वर्षको अन्तरालपछि नायिका वर्षा शिवाकोटी फिल्म ‘भैरे’मार्फत दर्शकमाझ आउँदैछिन् । यो फिल्ममा उनको जोडी कलाकार बुद्धि तामाङ्गसँग बाँधिएको छ । उनी...

पुनम पाण्डे भन्छिन्,‘बुद्ध नेपालमै जन्मेका हुन्’

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी बलिउड नायिका तथा मोडल पुनम पाण्डेले भगवान् बुद्धको जन्म नेपालमा भएको बताएकी छन् । रुसमा जारी विश्वकप फुटबलको अवसरमा आफना नेपाली...

प्रियंका–आयुष्मानको इन्गेजमेन्ट

काठमाडौं । डेढ वर्षदेखि प्रेममा रहेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शनिवार इन्गेजमेन्ट गरेका छन् । दुवैजनाको परिवारको उपस्थितिमा...

‘टिनएज’को ‘मेरी छोरी’मा अभिभावकको माया

काठमाडौं । सन्तान प्रति आमाबाबुको माया दर्शाउने गीत ‘मेरी छोरी’ सार्वजनिक भएको छ । यो गीत आगामी साउन २५ देखि रिलिज हुने फिल्म ‘टिनएज’मा समावेश छ । गीतमा...

सहरमा ‘तरुनी’ खोज्दै दिलिप–जयकिशन

काठमाडौं । नायक दिलिप रायमाझी र जयकिशन बस्नेत घरमा रहेकी श्रीमतिबाट पीडित भएपछि ‘तरुनी’ खोज्न सहर पसेका छन् । तर उनीहरु सहर पसेको वास्तविक भने होइन् । आगामी...

कस्मिक लभमा मख्ख रिजन–पुजन

काठमाडौं । गत असार ११ गतेबाट छायांकन शुरु भएको फिल्म ‘कस्मिक लभ’को यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्मको ‘माया तिमीलाई’ बोलको गीतको कुलेखानीमा छायांकन...

फिलिपिन्समा प्रेमिल आर्यन–साम्राज्ञी

काठमाडौं । आगामी साउन १८ गते रिलिज हुने फिल्म ‘कायरा’को प्रेमभावको गीत ‘सुखमा तिमीसँगै हाँसु’ सार्वजनिक भएको छ । आर्यन सिग्देल इन्टरटेनमेन्ट र आरएण्डआर...

सुनिल–अलिशाको नृत्यले तात्यो पूर्व

धरान । आगामी साउन ११ गतेबाट रिलिज हुन लागेको फिल्म ‘चि मुसी ची’का कलाकारद्वय सुनिल क्षेत्री र अलिशा शर्माले पूर्वको बिर्तामोड र धरानलाई तताएका छन् । फिल्म...

सलोन र करिश्माको पहिलो प्रेम सार्बजनिक ( भिडीयो )

चलचित्र ‘बाबु कान्छा’को रोमान्टिक गीत ‘मेरो पहिलो प्रेम…’ सार्वजनिक गरिएको छ । यहि शुक्रबार अर्थात् असार २९ गते देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो...

फष्टलुकमा यस्तो छ अनुराग

काठमाडौं । आगामी असोज १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अनुराग’को चार फष्टलुक एकसाथ सार्वजनिक भएको छ । सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख कलाकार एलिजा गौतम र...

देश दौडाहामा चि मुसी ची

काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गएपछि फिल्म ‘चि मुसी ची’ देश दौडाहामा निस्किएको छ । आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले मंगलबारबाट १० दिशसम्म...

‘कहीँ कतै’ ट्रेलरमा खुशी र आँशु

काठमाडौ । आगामी साउन २५ गते रिलीज हुने फिल्म ‘कहीँ कतै’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कलाकारको प्रेमसँगै प्रेम वियोगको दृश्यलाई...

प्रेम र रोदनमा नाइ नभन्नू ल ५ ट्रेलर

काठमाडौं । आगामी भदौ ८ गते रिलिज हुने फिल्म ‘नाइ नभन्नू ल ५’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार फिल्म युनिटले कार्यक्रम गर्दै पत्रकारमाझ...

पीडामा रोइन अमेरिकाकी नन्दिता

काठमाडौं । अमेरिकामा छायांकन गरिएको फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ । फिल्मको...

मैथिली आइटम गीतमा नम्रताको ठुम्का ( फोटोफिचर )

काठमाडौँ  । नम्रता सापकोटा नेपालि चलचित्रकी नायीका हुन् । तर यतिबेला भने उनि एक मैथिली चलचित्रमा देखिएकी छिन ।  प्रेमक बसात नामक चलचित्रमा उनि एक आइटम नम्बरमा...

यस्तो छ ‘साली कस्को भेनाको’ ट्रेलर

काठमाडौं । चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेको फिल्म ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी फ्लेबरमा निर्माण गरिएको ट्रेलर...

‘मिष्टर भर्जिन’ टिजरमा कण्डमको खोजी

काठमाडौं । आगामी भदौ १ गते रिलिज हुने फिल्म ‘मिष्टर भर्जिन’को टिजर आइतबार सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका पुरुष कलाकारदेखि महिला कलाकारसम्मले कण्डम...

फस्टलुकमा कथा काठमाडौं

काठमाडौं । काठमाडौंलाई कर्मभूमि बनाएर संघर्ष गरिरहेका भिन्न भिन्न पात्रको कथा प्रस्तुत गरिएको फिल्म ‘कथा काठमाडौं’को फस्टलुक सार्वजनिक भएको छ । टेलिभिजनमा...