काठमाडौं । गत साताबाट प्रदर्शनमा आएको फिल्म ‘होस्टल रिटन्र्स’ले सप्ताहन्तमा १ करोड ४६ लाख ग्रस कलेक्सन गरेको छ । फिल्मका निर्माता सुनिल रावलका अनुसार सातामा...
Category - फिल्मी न्युज / गसिप
४० लाख बढीले हेरे पुनमको हट योगा भिडियो
मुम्बई । बलिउडकी हट मोडल पुनम पाण्डेले केही समय अघि सार्वजनिक गरेको ‘हट एण्ड सेक्सी योगा’ भिडियोले भारतमा ख्याती कमाएको छ । उनको यो भिडियो हेर्नेको संख्या...
तिमीले त होइन, तिम्रा भाकाहरुले मेरो मुटु छोई सकेछन – प्रियंका कार्की
काठमाडौं । पछिल्लो पुस्ताकी व्यस्त नायिका प्रियंका कार्कीले आफ्नो प्रतिभालाई विस्तारै बाहिर ल्याउँदैछिन् । कुशल अभिनयसँगै कोरियोग्राफी पनि उत्तिकै गर्ने उनी अब...
कलेज कलेजमा लभ सब
काठमाडौ । युवा पुस्ताको प्रेम, आकर्षण,सोच र जीवन शैलीको बिषयमा निर्माण गरिएको फिल्म ‘लभसव’ले प्रमोसनको अभियानलाई कलेज केन्द्रित गरेको छ । देवकुमार श्रेष्ठको...
प्रचारप्रसारको दौडाहामा वडा नम्बर ६
रेम बिक, पोखरा । आगामी असोज १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वडा नम्बर ६’ ले पोखराबाट प्रचारप्रसारको अभियान शुरु गरेको छ । फिल्मका निर्माता दीपकराज गिरी र...
प्रशान्तलाई विदेश जान कसले मच्चायो
काठमाडौं । युवाहरुलाई विदेश जान निकै रहर लाग्दछ । तर उनीहरुको रहर स्वतस्फूर्त आउने भने पक्कै हुँदैन । अभिनेता तथा गायक प्रशान्त तामाङलाई पनि विदेश जाने रहरले...
प्रदर्शनमा आउँदै डेस्टिनेशन काठमाडौं
काठमाडौं । स्वर्गीय निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ आगामी असोज १५ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।...
बन्दमा पनि सफलता चाख्दै होस्टल रिटन्र्स
काठमाडौं । दुर्गिस फिल्मस्लाई सधैं एउटा संयोग मिल्ने गर्दछ । त्यो के भने यो व्यानरले निर्माण गरेका फिल्म प्रदर्शन हुँदा प्रायः नेपाल बन्द या अन्य बन्द परिरहेको...
व्युटिसियनको कार्यक्रममा कलाकारलाई सम्मान
काठमाडौं । ललित व्युटिसियन बहुद्देशीय सहकारीले हिन्दु नारीहरुको महान चाड तिजको अवसर पारेर ललितपुरको थसिखेलमा एक कार्यक्रमको आयोजना गर्दै कलाकार तथा समाजसेवीलाई...
ओस्कार समितिले माग्यो फिल्म
काठमाडौं । आगामी फागुन १६ गते अमेरिकाको लसएञ्जल्समा आयोजना हुन लागेको ८८ औं ओस्कार एकेडेमीमा भाग लिनका लागि ओस्कार समिति नेपालले फिल्म आव्हान गरेको छ । समितिले...
उठ्न जुट्न आव्हान – हामी उठ्ने छौं – we will rise
काठमाडौं । गत वैशाख १२ गतेको महाभूकम्प पछि पीडितलाई सहयोग गर्न जुर्मुराएको हङकङ, मकाउ र चीनका नेपाली युवाहरुले शुरुवात गरेको ‘हामी उठ्ने छौं’ अभियानको...
सौगातले भने,‘अब एक्सन फिल्म गर्छु’
काठमाडौं । विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बुक अफ द वल्र्ड रेकर्डस्मा नाम लेखाएका निर्देशक सौगात विष्टको फिल्म ‘लभ यु बाबा’ले जापानी दर्शकबाट उत्कृष्ठ...
जेनिफरको कमाई बजरंगीको भन्दा बढी
लसएञ्जल्स । ओस्कार विजेता अभिनेत्री जेनिफर लरेन्स हलिउडको सर्वाधिक बढी कमाई गर्ने अभिनेत्रीको रुपमा सूचीकृत भएकी छन् । उनको वर्षभरीको कमाई हालै प्रदर्शित...
डी सिने अवार्डमा सिजीसँगको ब्रान्डिङ सहकार्य
काठमाडौं । विगत सात वर्षदेखी नियमित रुपमा आयोजना हँुदै आइरहेको ‘डी. सिने अवार्ड’ अब चौधरी गु्रपको उत्पादनबाट ब्रान्डिङ हुदै ‘सिजी डि सिने अवार्ड’ को नामबाट...
पुलीमा श्रीदेवीको राजकुमारी रुप
चेन्नई । तमिल सुपरस्टार विजयको फिल्म ‘पुली’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अभिनेत्री श्रीदेवी राजकुमारीको भूमिकामा देखिँदैछिन् । ११४ सेकेण्डको ट्रेलरमा...
सन्ताउन्न वर्षमा भिलेन बन्दै शेरोन
लसएञ्जल्स । हलिउड अभिनेत्री शेरोन स्टोन चाँडै नै फिल्म ‘रनिङ वाइल्ड’मा देखिँदैछिन् । ५७ वर्षीया स्टार यो फिल्ममा भिलेन रुपमा प्रस्तुत हुँदैछिन् । यो फिल्मको...
क्याफे एक्सप्रेसको विशेष शो
काठमाडौं । यङ सिनेमेकर्स प्रालिको व्यानरमा कुवेर दंगालले निर्देशन गरेको सर्ट फिल्म ‘क्याफे एक्सप्रेस’को राजधानीमा विशेष शो गरिएको छ । अनामनगरस्थित मण्डला...
के म तिम्रो होइन रमा मरिष्का र आर्यनको रोमान्स
काठमाडौं । अधिकारी ब्रदर्श पिक्चर्स र द् स्काइ मुभिज प्रा.लिको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘के तिम्रो होइन र’का कलाकारहरु फाइनल भएका छन् ।...
कलाकार संघमा विशालको पनि अध्यक्षमा उम्मेद्वारी
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आगामी भदौ २३ गते हुन लागेको नयाँ कार्यसमितिको निर्वाचनका लागि कलाकार विशाल विष्टले पनि उम्मेद्वारी दिएका छन् । अध्यक्ष...
नेपालको प्रथम महिला प्रधान मन्त्रिको पदमा अभिनेत्री गौरी मल्ल ! – भिडियो समाचार
वरिष्ठ अभिनेत्री गौरी मल्लले महिला प्रधानमन्त्री पदको अनुभव हासिल गरेकी छिन। छिरिंग रितार शेर्पाले निर्देशन गरेको टेली सिरियल “सिँह दरबार”मा गौरी...
दशैँमा आउने परदेशीको अनुहार यसरी खोलियो – फोटो र भिडियो सहित
काठमाडौं । फिल्म ‘गोर्खा पल्टन’मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक तथा निर्माता नारायण रायमाझीले निर्देशन गरेको दोस्रो फिल्म ‘परदेशी’को फष्टलुक, ट्रेलर र...

