Category - फिल्मी न्युज / गसिप

सौगातलाई साढे ३ लाखको छात्रवृत्ति

काठमाडौं । गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै कान्छो निर्देशकका रुपमा नाम लेखाएका निर्देशक सौगात विष्टलाई उनी अध्ययनरत विद्यालयले कक्षा १० सम्म निशुल्क...

ठमेल डटकममा थपिए अनुप–नरेन

काठमाडौं । गोपीकृष्ण मुभिज प्रालिको ब्यानरमा उद्वव पौड्यालले निर्माण गरिरहेको फिल्म ‘ठमेल डटकम’मा अभिनेताद्वय अनुपविक्रम शाही र नरेन खड्का अनुबन्धित भएका छन् ।...

डिट्ठा साबमा चम्कदै रघु

काठमाडौं । बाल्यकाल देखि नै अभिनयमा रुचि राख्ने आर ढकाल रघुले फिल्ममा अभिनय गर्ने सपना पुरा गरेका छन् । फिल्ममा अभिनय गर्नकै लागि कास्कीबाट काठमाडौं आएका उनले...

सत्याको काम शुरु

काठमाडौं । सेलीब्रेटी नेपाल र तारा सितारा फिल्मस्को व्यानरमा फिल्म ‘सत्या’ निर्माण हुने भएको छ । कृष्ण पौडेलले निर्देशन गर्ने फिल्मको निर्मातामा सञ्चारकर्मी...

अभिनेत्री सनीको भाइरल भिडियो

बलिउडकी हट अभिनेत्री सनी लियोन अभिनित फिल्म ‘एक पहेली लीला’को ट्रेलरले अहिले युट्युबमा भायरल बनेको छ । हालसम्म यो ट्रेलर १२ मिलियन भन्दा बढीले हेरिसकेका छन् ।...

एलियन पछि जड्याहा बन्दै आमिर

फिल्म ‘पीके’मा एलियन बनेका बलिउड अभिनेता आमिर खान अब दर्शकमाझ जड्याहाको भूमिकामा प्रस्तुत हुने भएका छन्। उनी आफैले बनाउन लागेको फिल्मको नाम भने खुलाईएको छैन...

सुपर हिट नेपाली फिल्म “हिम्मतवाली” HD भर्सनमा हेर्नुहोस्

नायिका रेखा थापा निर्देशित सुपर हिट नेपाली फिल्म “हिम्मतवाली” HD भर्सनमा अब यु ट्युब मार्फत हेर्न सकिने भएको छ। फिल्मलाई बुढा सुब्बा म्युजिक...

निर्मातासँग झरनाले गरिन विवाह

काठमाडौं । अभिनेत्री झरना बज्राचार्यले दोस्रो विवाह गरेकी छन् । उनले फिल्म ‘सेफ ल्याण्डिङ’का निर्माता तथा व्यावसायी राहुल अग्रवालसँग लगनगाँठो कसेकी हुन् ।...

जीवन लुइँटेल, निता ढुंगाना अभिनित फिल्म “नोट बुक” HD भर्सनमा हेर्नुहोस्

प्रज्ञा जोशीको चर्चित फिल्म “नोट बुक” लाई म्युजिक नेपाल प्रा.लि.ले आफ्नो अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरेको छ। फिल्म मा नायक जीवन...

बाम्बे बेलबेटमा रणवीर र अनुष्काको सात चुम्बन

बलिउड फिल्म ‘बाम्बे बेलबेट’मा पहिलोपटक रणवीर कपुर र अनुष्का शर्मा अनस्क्रिन रोमान्स गर्दैछन् । फिल्ममा जोडीले निकै हट सिन पनि दिएका छन् । शुरुको समयमा फिल्ममा...

अर्जुनलाई एकै रातमा तीन विवाह प्रस्ताव

बलिउड स्टार अर्जुन कपुरलाई एकै रातमा तीन विवाहको प्रस्ताव आएको छ । फिल्म ‘२ स्टेट्स’ का यी नायक अहिले पारिवारिक विवाहमा व्यस्त छन्, यसै मौकामा उनलाई एकैसाथ तीन...

करिनालाई पत्नी बनाउने करण चाहना

बलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक करण जोहार र अभिनेत्री करिना कपूर खानबीचको दोस्तीको किस्सा समय–समयमा सञ्चारमाध्यममा आउने गरेका छन् । करणले हालै दिएको...

हवल्दार सुन्तलीको घन्टी बज्यो गीतकारलाई बलात्कारको आरोप

गीतकार दिनेश सुवेदीलाई ९ बर्षकी बालिका बलात्कार गरेको आरोप लागेको छ। अहिले चर्चामा रहेको फिल्म हवल्दार सुन्तलीको गीत ‘घन्टी बज्यो’ गीतका गीतकार...

प्रियंका र सौगात वर्ष व्यक्ति

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकै कान्छा निर्देशकका रुपमा नाम लेखाउन सफल निर्देशक सौगात विष्ट फिल्म क्षेत्रको वर्ष...

द ट्वीनिङ भिलेजको प्रिमियर

काठमाडौं । नेपालको पश्चिम कास्की जिल्लाको नामर्जुङ गाविसमा रहेको ताङतिङ र यूकेको विम्बिस तथा डेबडेन बीचको मितेरी सम्बन्धबारे तयार पारिएको वृत्तचित्र ‘मितेरी...

मोटी नायिका पाउन युवाको लर्को

हालैका दिनमा फिल्म ‘दम लगा के हईशा’की मोटी अभिनेत्री भूमि पेडनेकर निकै चर्चामा आएकी छन् । आफ्नो अभिनयका कारण दर्शकको मन जित्न सफल उनी जति खुशी छिन् त्यति नै...

सोनाक्षीले पाईन् घण्टा अवार्ड

बलिउडमा सबैभन्दा खराब प्रदर्शन गर्ने फिल्मलाई प्रदान गरिने ‘घण्टा अवार्ड’ विभिन्न कलाकारलाई प्रदान गरिएको छ । फिल्ममा खराब प्रस्तुति गर्ने कलाकारमा यसपटक...

प्रदीपको जन्मदिनमा अधकट्टी रिलिज

काठमाडौं । चर्चित फिल्म निर्माता प्रदीप उदयले आफ्नो जन्मदिनको मौका पारेर फिल्म ‘अधकट्टी’ आगामी जेठ ८ गतेबाट अल नेपाल रिलिज गर्ने भएका छन् । सञ्चारकर्मी सुब्रत...

साइकलमा राजेशले चिनाए काठमाडौं

काठमाडौं । संगीतकार राजेन्द्र श्रेष्ठद्वारा पहिलोपटक निर्मित फिल्म ‘साइकल’को ‘यो हो काठमाडौं’ बोलको गीत सार्वजनिक भएको छ । युवापुस्ता लक्षित गीतमा भर्सटायल...

यस्तो छ चकलेट ट्रेलर

काठमाडौं । फिल्म निर्माता तथा कलाकार निर्मल शर्माको डेब्यु निर्देशन रहेको फिल्म ‘चकलेट’को ट्रेलर सार्वजनिक गरिएको छ । पूजना स्त्री, आयुष्मान घिमिरे, अनुज...

नाइ नभन्नु ल ३ को पोष्टरमा झल्कियो मायाप्रेम

काठमाडौं । फिल्म ‘नाइ नभन्नु ल ३’को अफिसियल फष्टलुक सार्वजनिक भएको छ । यसअघिका दुई हिट फिल्म ‘नाई नभन्नु ल’ र ‘नाई नभन्नु ल २’ पछि निर्माण भएको ‘नाईं नभन्नु ल...