बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले आफ्नो झुकाव अध्यात्म तिर भए पनि अभिनयबाट सन्यास लिने योजना नरहेको बताएकी छन् । ‘दिल से’ नायिका ४४ वर्षीया...
Category - फिल्मी न्युज / गसिप
सुष्माले गरिन विवाह !
काठमाडौं । फिल्म नगरीमा हट एण्ड बोल्ड अभिनेत्रीका रुपमा परिचित सुष्मा कार्कीले गत शुक्रबार धुमधामका साथ राजधानीको अनामनगरमा विवाह गरेकी छन् । अमेरिका निवासी...
कबड्डी कबड्डीमा राजनीति र प्रेमको भीडन्त
काठमाडौं । गत वैशाखमा रिलिज भएको हिट फिल्म ‘कबड्डी’को सिक्वेल बन्ने भएको छ । अघिल्ला निर्देशक रामबाबु गुरुङले नै निर्देशन गर्ने फिल्मको नाम ‘कबड्डी कबड्डी’...
मिन बहादुरको ‘कालो पोथी’लाई १ लाख १० हजार युरो
काठमाडौँ । फ्रान्सेली संस्था ‘सिएनसी’ले नेपाली फिल्म ‘कालो पोथी’लाई १ लाख १० हजार युरो (करिब १ करोड २५ लाख रुपैयाँ) सहयोग प्रदान गरेको छ। फिल्मका निर्देशक...
क्रिकेटर युवराजसँगको अफेयर सम्बन्धमा प्रितीको खण्डन
हालै मिडियामा क्रिकेटर युवराज सिंह र बलिउड नायिका प्रिती जिण्टाबीच अफेयर चलेको खबर सार्वजनिक भएको थियो। यो खबर प्रति रोश व्यक्त गर्दै प्रितीले ट्वीटरमा त्यसको...
सौगातले पाए गिनिज बुकको प्रमाणपत्र
काठमाडौं । फिल्म ‘लभ यु बाबा’का निर्देशक सौगात विष्टले विश्वकै सबैभन्दा कान्छो निर्देशकको रुपमा शुक्रबार गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र पाएका छन् ।...
मलाई लट्ठ बनाउने अहिलेसम्म भेटेकी छैन : दिपाशा बीसी
पश्चिम नेपालको सुन्दर सहर सुर्खेतकी दिपाशा बीसी विगत पाँच वर्षदेखि अभिनय क्षेत्रमा सक्रिय छिन्। पाँच वर्षअघि नेपालगन्जमा सम्पन्न गोपीकृष्ण टिभी फिल्मीको...
मृगौला पीडितका लागि भीमदत्तको च्यारिटी
काठमाडौं । खोटाङका एक मृगौला पीडितको सहयोगार्थ बिहीबार राजधानीमा फिल्म ‘भीमदत्त’को च्यारिटी शो गरिएको छ । नवल खड्काको प्रस्तुति रहेको फिल्मको यो ८३ औं च्यारिटी...
गिनिजमा लेखियो सौगातको नाम
काठमाडौं । छोरी र बाबुको सम्बन्धलाई प्रस्तुत गरेर फिल्म ‘लभ यु बाबा’ निर्देशन गरेका आठ वर्षे बालक सौगात विष्टले गिनिज बुक अफ वल्र्ड रेकर्डसमा ‘विश्वकै कान्छो...
समलिंगी बने राजपाल
बलिउडका चर्चित कमेडियन राजपाल यादवले फैसल सेफको आगामी फिल्म ‘अम्मा’मा भिलेनको भूमिका निभाएका छन् । समाचार अनुसार उनी उक्त फिल्ममा समलिंगीको भूमिका पनि...
चर्चित निर्माता डी रामाको निधन
बलिउडका चर्चित फिल्म निर्माता तथा दादा साहेब फाल्के पुरस्कार विजेता डी रामा नायडूको बुधबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ्य उनी ७८ वर्षका थिए । उनले...
फिल्ममा सलमानको वास्तविक कथा
बलिउडका सुपरस्टार सलमान खान संलग्न कालो हरिण शिकार काण्डलाई अब दर्शकले फिल्ममा हेर्न पाउने भएका छन् । यही कथामा सलमानको प्रमुख भूमिका हुने फिल्म ‘कैदी नम्बर...
एक्सनमा शिव श्रेष्ठ खलनायक
काठमाडौं । फिल्म निर्माणमा नयाँ अनुहारको आकर्षण बढिरहेको छ । यसै क्रममा नव निर्माताहरुको समूहले एक्सन नायक शिव श्रेष्ठलाई नेगेटिभ हिरोका रुपमा प्रस्तुत गर्दै...
मुकेश र झरनाको रोमान्स अन्तिम चरणमा
काठमाडौ । निर्माता हरि पराजुलीको डेब्यु निर्देशन रहेको फिल्म ‘परिणाम’ को छायांकन अन्तिम चरणमा पुगेको छ। दार्जिलिङ, सिक्किम र सिलिगुढीमा फिल्मको ७० प्रतिशत...
आर्यनको “होम वर्क” सकियो
काठमाडौँ । चलचित्र “होम वर्क”को छायाँकन सकिएको छ। निरक पौडेलको निर्देशनमा बनेको चलचित्र होमवर्कको मंगलबार इण्डक्ल्याप गरिएको छ। सही होमवर्क गरेमा...
गागाले गरिन इन्गेजमेन्ट
पपस्टार लेडी गागाले इन्गेजमेन्ट गरेकी छन् । उनले अभिनेता किन्नेसँग आफुले इन्गेजमेन्ट गरेको बताएकी छन् । उनका अनुसार अब उनीहरु चाँडै नै वैवाहिक जीवनमा...
चैत्र ६ बाट जेठमा सर्यो धुन
काठमाडौं । चैत्र ६ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘धुन’ अब जेठमा रिलिज हुने भएको छ । प्रदर्शनको लागी तोकिएको दिन नजिकिँदै गर्दा फिल्मको प्राविधिक काम नसकिएको र...
प्रिमियरमा इच्छाको तारिफ
काठमाडौ । आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘इच्छा’ ले राजधानीमा सोमबार फिल्मकर्मी र पत्रकार माझ प्रिमियर शो गरेको छ । राजधानीको चाबहिलस्थित...
‘अझै पनि’लाई सबैले हेर्न पाउने
काठमाडौ । फाल्गुन १५ बाट देशव्यापी रिलिज हुने नेपाली फिल्म ‘अझै पनि’ले फिल्म सेन्सर बोर्डबाट युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्र पाएको छ । सोमवार साँझ...
यस्तो छ सौगातको ‘षडङ्ग’ लुक्स
काठमाडौं । सौगात मल्ल स्टारर फिल्म ‘षडङ्ग’को ट्रेलर रिलिज गरिएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सौगातलाई निकै हाइलाइट गरिएको छ। उनका...
चार नायिकासँग वरुणको बेड सिन
अहिलेसम्म रोमान्टिक हिरोको छवि बनाएका बलिउड अभिनेता बरुण धवनले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बदलापुर’मा चार नायिकासँग बेड सिन दिएका छन् । रिसाहा पात्रको...

