Category - गीत / संगीत

प्रमोद खरेलको ‘दन्तैमा…’ [म्युजिक भिडियो]

आधुनिक संगीतमा स्थापित गायक प्रमोद खरेल करिब एक दशक यता लोकप्रिय छन्। स्वदेश तथा विदेशका कन्सर्टमा उत्तिकै सक्रिय खरेल हरेक कार्यक्रममा आफ्ना एक दर्जन बढी...

सन्तोष कालिकोटेको ‘छट्पटि’ [म्युजिक भिडियो]

माया प्रेम तथा बिछोडको पिडालाइ शब्द तथा सुमधुर आवाजमा गायक सन्तोष कालिकोटेको ‘छट्पटि’ गीतको म्युजिक भिडियो सार्बजानिक भएको छl डम्बर हिङमाङको शब्द...

सरोज दत्तको ‘कठै बरी’ [भिडियो]

‘जुनी जुनीलाई’, ‘दिन ढल्यो रात बित्यो’, ‘ओठदेखि’, ‘चरी उड्यो आकाश मै भरर’ र ‘भैगो’लगायतका चर्चित गीत दिइसकेका गायक सरोज दत्तको स्वर रहेको गीत ‘कालो बादल (कठै...

अलिशा संग भीमफेदी गाईज ‘यस पालि त बिहे गर्ने हो’

अलिशा राई र भीमफेदी गाईजको अभिनय रहेको नयाँ म्युजिक भिडियो, ‘यस पालि त बिहे गर्ने हो’ बोलको गीतमा गायक बल बहादुर राजबंशीको स्वर सुन्न सकिन्छ। गीतमा...

बिन्दुको गीतमा प्रियंका माथि भीमफेदी गाईजको नजर

बिन्दु परियारको स्वर रहेको कर्णप्रिय गीतको म्युजिक भिडियोमा अहिलेकी व्यस्त, चर्चित, ग्ल्यामर नायिका प्रियंका कार्की सँग भीमफेदी गाईज समुहले आकर्षक नृत्य गरेका...

गायक प्रमोद खरेलको स्वरमा देउडा गीत [भिडियो]

सुगम संगीतका लोकप्रिय गायकहरु मध्य एक हुन् गायक प्रमोद खरेल। सयौं चर्चित गीतका गायक खरेलले पहिलो पल्ट गायिका अनिता चलाउने सँग देउडा गीत गाएका छन्। पत्रकार डिबी...

कमला दाहालसँग म्युजीक भिडीयोमा देखिए अभिनेता शिव श्रेष्ठ

पुराना अभिनेता शिव श्रेष्ठ म्युजीक भिडीयोमा देखिएका छन्। उनलाई अभिनयमा अभिनेत्री तथा इनास ग्लोबलकी सदस्य कमला दाहालले साथ दिएकी छिन्। कमलाले केही चलचित्रमा...

हेमन्त शर्माको अगुवाईमा नायिका प्रियंका कार्कीको बिहे !

गायक हेमन्त शर्मा एउटा पृथक शैलीको गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन्। बिहेबारी सम्बन्धि विषयमा विषयमा नेपाली गीतको संख्या कम रहेको...

कमलको ‘पन्चेबाजा’मा बिकास र अनुको प्रेम !

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ लिएर आउने भएका छन्। केहि दिन पछि सार्बजनिक हुने गीतको भिडियोमा अनु शाह, बिकास लामिछाने, यसराज र रबिनाको अभिनय हेर्न...

को हुन्, नरजङ गुरुङको बारुला… [भिडियो]

सांगितिक क्षेत्रमा क्रियाशिल युवा गायक नरजङ गुरुङको नयाँ गीत ‘बारुला’को म्युजिक भिडियो रिलिज भएसंगै चर्चा शुरु भएको छ। उनको यो गीत र यसको भिडियोलाई...

प्रकाशको ‘केही चोटले’मा बर्षा र गम्भीरको प्रेमभाव [भिडीयो]

‘केही चोटले’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ। प्रकास सिङको स्वर शब्द तथा संगीत रहेको गीतमा फिरोज बज्राचार्यको एरेन्ज सुन्न सकिन्छ। प्रेम र प्रेमपछको...

राजुको निर्देशनमा अस्ट्रेलियामा खिचिएको शशान कंडेलको म्युजिक भिडियो

लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा रहेर पनि आफ्नो मोडलिंग र अभिनयमा सक्रिय भएका राजु कानले एक म्युजिक भिडियो निर्देशन गरेका छन्। ‘शाहारा’...

कसले दुखायो धुर्मुस-सुन्तलीको मन?

रौतहटको सन्तपुरमा बाढीपीडितका लागि “एकीकृत नमुना सन्तपुर वस्ती” निर्माण गरिरहेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले दुःख व्यक्त गरेका छन्। के कुराले...

सरिता शाहीको गीतमा विनु र जिवनको रोमान्टिक मुड

गायीका सरिता शाहीको ‘मलाई फुल भन्नु पर्दैन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। भिडियोमा विनु शाक्य र जिवन भट्टराईको रोमान्टिक दृश्यहरु हेर्न...

सुनको सिक्रि: श्रीमान/श्रीमती छोडेर विदेशिनेहरुले एक पटक हेर्नै पर्ने भिडियो

श्रीकृष्ण लुईंटेल (बोके दाह्री) हाँसो र व्यंग्यले भरिएको गीत मन पराउने दर्शक तथा श्रोताका लागि परिचित नाम हो।‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक...

सुरजको नयाँ गीतमा निराजन र अशिष्माको रोमान्स [भिडीयो]

गायक सुरज मानन्धरको नयाँ गीत “तिम्रो अंगालोमा” सार्बजनिक गरेका छन्। गीतमा गायक मानन्धरलाई अन्जु पन्तले साथ् दिएकि छिन। यो गीतमा संगीतकार चन्दन के...

‘तिम्रो रुपैमा हराउ कि…’ भन्दै झुल्किए गायक सुनिल गिरि [भिडियो]

नेपाली गीत संगीतमा छुट्टै पहिचान बनाएका गायक सुनिल गिरिको ‘तिम्रो आखैमा खेलुकी तिम्रो रुपैमा भुलुकी…..’ बोलको नयाँ गितको भिडियो रिलिज भएको छ। बुद्ध योन्जनको...

प्रकाश सिंहको गीतमा बर्षाले गम्भीरलाई दिईन् चोट [भिडियो]

आफ्नै शब्द, संगीत र स्वरमा प्रकाश सिंहले केही चोटले बोलको गीत लिएर दर्शकस्रोता माझ आएका छन्। हङकङ (मकाउ) मा बस्दै आएका गायक प्रकाश सिंह गीत संगीतमा तल्लीन रहने...

धुर्मुस सुन्तलीको १०औ म्यारिज एनिभर्सरी अवसरमा रोमान्टिक भिडियो रिलिज

हाँस्य कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेशनका अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमीरेको १०औ म्यारिज एनिभर्सरी अवसर पारेर ‘म जुन दिन देखी…’ बोलको...