Tag - Celebrity Wedding Nepal

मुस्ताङमा अभिनेत्री तथा मोडल शिल्पा मास्केले कसिन लगन गाठों

अभिनेत्री शिल्पा मास्केले मुस्ताङमा प्रेमी फ्लावर केसीसँग विवाह गरेकी छन्। प्रकृतिको बीचमा सम्पन्न विवाहका तस्बिर अहिले चर्चामा छन्।

अभिनेत्री तथा मिस नेपाल इन्टरनेशनल सुवेक्षा खड्का विवाह बन्धनमा, तीन वर्षको प्रेमले पायो पूर्णता

अभिनेत्री तथा मिस नेपाल इन्टरनेशनल सुवेक्षा खड्काले प्रेमी आश्वासन जोशीसँग विवाह गरेकी छन्। तीन वर्षको प्रेमपछि उनीहरू वैवाहिक जीवनमा प्रवेश गरेका हुन्।