Tag - Dilasha Neupane

दिलासा बनिन् ‘मिस नेपाल युएसए’

काठमाडौं । छैठौं ‘मिस नेपाल युएसए २०१८’ को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्...