Tag - Hair Designer

निल डेविडको युनिसेक्स सलुन (छैठौं शाखा) को उद्घाटनमा कलाकार देखि उद्योगपति सम्म

चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा निल डेभिड्स युनिसेक्स सलुनको छैठौं शाखा सञ्चालनमा ल्याएका छन्। सोमबार...