Tag - Jasmin Shrestha

‘पन्चेबाजा’मा सौगात भिलेन, हुनेछ त्रिकोणात्मक प्रेमको लडाइँ

गाउँको कथामा बन्न लागेको फिल्म ‘पन्चेबाजा’को शुभ साईत गरिएको छ। यो फिल्ममा सौगात मल्ल, कर्मा, सृजना सुब्बा र जस्मिन श्रेष्ठको मुख्य भूमिकामा रहनेछन्।...