Tag - Miss Gandaki

प्रिति गुरुङ बनिन् “मिस गण्डकी” सिजन दुई की विजेता

मिस गण्डकी सिजन दुईको ताज पोखरा खाल्टेमसिनाकी २२ वर्षिया प्रिति गुरुङको शिरमा परेको छ। २३ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज आफ्नो पोल्टामा पारेकी हुन्।...