Tag - Nepali Actress

नायिका पुजना प्रधानको चकलेट फोटो सेसन – हेर्नुहोस् फोटो ग्यालरी

चलचित्र ‘हिरो’ बाट अभिनेत्रीका रूपमा रजतपटमा उदाएकी अभिनेत्री हुन् पूजना प्रधान। मोडलिङमा सक्रिय हुँदाहुँदै चलचित्रमा आएकी पूजनाले करिब डेढ दशक...

नायिका सुरविना कार्कीको फ्लप ह्याट्रिक!

डेब्यू फिल्म झेली रिलिज हुनुअगाडि सुरविना कार्कीको भुईंमा खुट्टा थिएन। कारण ट्रेलरमा समावेश उनका गरमागर्मी दृश्य र द्विअर्थी लाग्ने संवादले धेरथोर चर्चा...

प्रेम प्रस्ताव राख्नेहरुलाई स्माइली :) – वर्षा राउत । फोटो ग्यालरी

नाम वर्षा भएकैले होला, वर्षा राउत पानीमा रुझ्न औधी मन पराउँछिन्। ‘सिमसिमे पानीमा रुझ्दै स्कुटी हाँक्न निकै मज्जा आउँछ,’ वर्षाले आफ्नो रहर सुनाइन्।...

नेपाली नायिकाहरुको विवाह योजना

माघ लाग्यो। यो महिनाको पछिल्लो दुई सातामा विवाहका लगन धेरै छन्। गत वर्ष धेरै कलाकारले लगनगाँठो कसे। विवाहको लहर चलेको छ। नेपाली चलचित्रका अविवाहित अभिनेत्रीको...

नायिका सुरभी जैनले गरिन् फिल्मी क्षेत्रबाट विश्राम घोषणा

ग्ल्यामर नेपाल, नायिका सुरभी जैनले फिल्मी क्षेत्रबाट विश्राम लिएको घोषणा गरेकी छिन्। उनले नेपाली फिल्म ‘समय’बाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले...

संकटमा विनिताको फिल्मी करिअर

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्मवृत्तमा कति हिरोइनहरु थोरै चम्किएपछि सेलाउँछन् भने कति चम्कन नपाउँदै मत्थर हुन्छन् । विनिता घिमिरे त्यस्तै हिरोइनमा...

ओझेलमा अर्की नम्रता

ग्ल्यामर नेपाल । फिल्मवृत्तमा नम्रता श्रेष्ठको हाईहाई छ तर नम्रता नामकै अर्की हिरोइन भने गुमनाम बनेकी छिन्। उनी हुन्, अघिल्लो वर्ष रिलिज भएको फिल्म अन्तरालकी...

दिल खोलेर हाँस्न नपाएकी हर्षिका !

“न पहिलो फिल्म ‘अंगालो यो मायाको’बाट उनले प्रशंसा पाइन, न पछिल्लो फिल्म ‘मुखौटा’ले नै उनलाई सफलताको स्वाद चखायो।” ग्ल्यामर नेपाल, काठमाडौं । नाम त...

गजेन्द्रसँग लगनगाँठो कस्दै ऋचा

ग्ल्यामर नेपाल, काठमाडौं । वर्ष २०७१ धेरै कलाकारका लागि फलिफापको वर्ष हुने संकेत देखा परेको छ। यसै वर्षको शुभारम्भ ताका नायक आर्यन सिग्देलले सपना भण्डारीलाई र...

नाम वर्षा, फिल्म खडेरी

ग्ल्यामर नेपाल, काठमाडौं । वर्षा सिवाकोटी अभिनित पहिलो फिल्म ‘नाई नभन्नु ल २’ ब्लकबस्टर भयो। डेब्यु फिल्म नै हिट भएका कारण वर्षालाई भ्याईनभ्याई हुनुपर्ने हो।...

सनीको आइटममा नेपाली नायिकाहरुको साथ

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली नयाँ वर्षको मौका पारी राजधानीको होटल हायातमा आयोजित एक कार्यक्रममा उपस्थित आएकी इन्डो–क्यानेडियन पोर्नस्टार तथा बलिउड...

झोला हेर्ने राष्ट्रपतिको इच्छा

ग्ल्यामर नेपाल, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सती प्रथाको कथालाई ज्वलन्त रुपमा प्रस्तुत गरिएको नेपाली फिल्म ‘झोला’ हेर्ने इच्छा व्यक्त गरेका छन्।...

फिल्मी कोरियोग्राफीमा प्रियंकाको फड्को

ग्ल्यामर नेपाल, काठमाडौं। नेपाली रजतपटमा आशलाग्दी कलाकारको रुपमा उदाएकी नायिका प्रियंका कार्कीले आफुलाई केबल नायिकाको रुपमा मात्र फिल्म उद्योगमा सीमित राखेकी...

पुजनाले पाईन मनको राजा

ग्ल्यामर नेपाल, काठमाडौं । जय संगत भन्दै हिड्ने नायिका पुजना स्त्रीले अन्ततः आफ्नो मनको राजा पाएकी छन्। आफु महिला भएकै कारणले आम महिलाको सम्मानार्थ प्रधान...

आमा अभिनेत्री, काखमा छोराछोरी, मनमा अभिनयको हुटहुटी

पाँच वर्षदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी अभिनेत्री सञ्चिता लुइँटेल हरेक साँझ गौशालास्थित कलिउड प्लानेट पुग्छिन्। अढाई वर्षको छोरा र डेढ वर्षकी छोरीकी आमा...

आफ्नै आमा प्यारो ! स्वदेश फर्किदै गौरी मल्ल

ग्ल्यामर नेपाल, काठमाडौ । सुनौलो भबिश्यको सपनाको कल्पनामा अमेरीका पुगेकी अभिनेत्री गौरी मल्ल स्वदेश फर्किने भएकी छन्। नेपालमा बिरामी परेकी आफ्नी आमा भन्दा...

तनविन रफिकको बंगाली चलचित्रमा नेपाली दुई नायिका

ग्ल्यामर नेपाल, काठमाडौं । अभिनेत्री निशा अधिकारीलाई बंगाली चलचित्रमा देख्न पाइने भएको छ। बंगाली निर्देशक तनविन रफिकले बनाउने दुई बंगाली चलचित्र ‘गुड...

४४ बर्ष पुगेकी करिष्माले अब चलचित्र निर्देशन गर्ने

ग्ल्यामर नेपाल, काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा करिब टिन दशक पर गरिसकेकी नायिका करिश्मा मानन्धरको सौन्दर्य पहिले जस्तो थियो अहिले पनि त्यस्तै नै छ। त्यसैले...

तुलना नगर्न बिन्ती बिसाउँदै शिल्पा

गफ गर्न जति सजिलो हुन्छ, पूरा गर्न त्यति नै गाह्रो हुन्छ भन्ने कुरा बल्ल बुझ्दै छिन्, हिरोइन शिल्पा पोखरेलले। फिल्म लज्जामा अनुबन्ध हुनासाथ ‘रेखा थापाको...