Tag - Nepali Film Radha

राधा : पहिलो पटक एकसाथ चलचित्रमा देखिदै संचिता र जीवन !

निर्देशक योगेश घिमिरेले नयाँ चलचित्र राधा बनाउने भएका छन् । झण्डै डेढ बर्षको होमवर्क पश्चात उनले यो चलचित्र बनाउन लागेका हुन्  । जसको मुख्य कलाकारमा संचिता...