Tag - Nepali Movie Songs

फिल्म ‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ रिलिज

नेपाली फिल्म ‘परान’ मा समावेश गीत ‘ओइ भन्दानी बोलेन’ रिलिज भएको छ। दसैंको अवसर पारेर रिलिज गरिएको यो भिडियो विवाहको परिवेशमा आधारित रमाइलो नृत्य-प्रधान छ।

चलचित्र ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ । समीर भट्टको आदिवासी रुप

नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। घना जङ्गलबिचको आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा...

‘हरिबहादुरको जुत्ता’ को ‘सुन्तली माई’ रिलिज

चलचित्र रिलिजको पूर्व सन्ध्यामा ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक भएको छ। गायिका समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको गीतमा...

‘वरिष्ठ बलराम’को ‘न्याउली बनैमा’ भिडियो गीत रिलिज

चलचित्र ‘वरिष्ठ बलराम’ मा शमबेश गीत ‘न्याउली बनैमा’ को भिडियो रिलिज भएको छ। गीतको भिडियोमा चलचित्रका दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ।

‘पुजार सार्की’को गीत ‘जाऊँ माया’: मन छुने शब्दमा यथार्थवादी दृश्यहरू

फिल्म ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ। यो गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा...

‘मीराः स्याडो अफ अ रेन्बो’ फिल्मको गीतमा उठाईयो लैंगिकताको बिषय

चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत रिलिज गरिएको छ। एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा...

फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ रिलिज

शुभेक्षा खड्का र अरुण क्षेत्री फिचर्ड फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ रिलिज भएको छ। गीत बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानल मार्फत रिलिज गरिएको...

कृष्ण लिलाको रोमान्टिक गीत ‘कुनै दिन यस्तो पनि.…’

पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित फिल्म 'कृष्ण लिला'को रोमान्टिक गीत 'कुनै दिन यस्तो पनि.…' रिलिज गरिएको छ। इलाम, पाँचथर र झापाका बिभिन्न रमणीय स्थानहरुमा...

आर्यन र एलिशाको ग्ल्यामर जवानी

पहिलो गीत ‘सिल्की सिल्की बाल’ को सफलतापछि ‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ रिलिज गरिएको छ। सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई ग्ल्यामर...

नयाँ फिल्म, नयाँ आइटम डान्सर

आजकल बलिउडका प्रत्येक चलचित्रमा एकवटा आइटम गीत तथा डान्स अनिवार्य रूपमा समावेश गरिन्छ। नेपाली चलचित्रमा भने अहिलेसम्म यसलाई अनिवार्य कन्टेन्ट मानिएको छैन।...

‘प्रेम लीला’ को ‘मिस गरेँ’ : रोमान्टिक मुडमा दीपशिखा र मौसम

माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम लीला’ को दोस्राे गीत सार्वजनिक भएको छ। सार्वजनिक भएको ‘मिस गरेँ’ बोलको गीतमा डा. कृष्णहरि बरालको शब्द...

अनमोल र उपसनाको रोमान्स: ‘क्याप्टेन’को गीत ‘रहर छ सँगै’

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको पहिलो गीत राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ। अन्जु पन्त...

रोमान्टिक अवतारमा आशिष र रेवती: ‘समर लभ’को गीत ‘साया’ रिलिज

फिल्मको रिलिज मिति नजिकिँदै गर्दा फिल्म निर्माण टिमले प्रचार प्रसारलाई तीब्र बनाउदै फिल्मको पहिलो गीत रिलिज गरेको छ। सुबिन भट्टराईको चर्चित उपन्यास माथि बनेको...

आशिरमान र शिल्पाको लिपलक: ‘द ब्रेकअप’को ‘हरपल’ गीत रिलिज

हेमराज बिसी निर्देशित फिल्म 'द ब्रेक अप' को दोस्रो गीत रिलिज भएको छ। 'हरपल' बोलको भिडियोमा आशिरमान र शिल्पाको रोमान्टिक दृश्यहरु शमाबेश गरिएको छ। फिल्मले...

प्रियंका चोपडाद्धार निर्मित नेपाली भाषी फिल्म ‘पाहुना: द लिटल भिजिटर्स’ को गीतहरु रिलिज

प्रियंका चोपडाद्वारा निर्मित नेपाली भाषी फिल्म पाहुना 'द लिटल भिजिटर्स' (PAHUNA 'The Little Visitors') को गीतहरु 'जिन्दगीलाई (हाँस्दै)' र 'सानो नौलो संसार'

को को सँग पिरिममा परे निश्चल र कर्मा? – भिडियो हेर्नुहोस्

फिल्म ‘गरुड पुराण’को केहि दिन अघि मात्र पोस्टर सार्वजनिक गरिएको थियो। निर्माण टिमले फिल्मको गीत पनि सार्वजनिक गरेको छ। ‘म त पिरिममा’...

‘गोपी’ फिल्मको भजन शैलि डान्सिङ्ग गीतमा बिपिन र वर्षाको छमछमी

‘गोपी’ फिल्मको पहिलो गीत ‘लक्ष्मी कहिले काली’ रिलिज भएको छ। आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निदेर्शित गोपी नेपालभर...

शिल्पा पोखरेलको च्यानाकुटी झ्याई

अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’को पहिलो गीत ‘च्यानाकुटी झ्याई’ रिलिज भएको छ। आगामी पौष २७ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीतमा अन्जु पन्त र...

हिन्दी भर्सनमा फिल्म ‘प्रेमलीला’को गीत ‘जाने क्या हुवा ए’

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘प्रेमलीला’मा शमाबेश गरिएको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ रिलिज...

‘सिन्की अचार’मा अञ्जलीको दमदार नृत्य

चलचित्र ‘गोर्खे’को दोश्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘सिन्की अचार’ बोलको गीतमा अञ्जु पन्त र आर.सी. रिमालको स्वर सुन्न सकिन्छ। नग्वा फिञ्जु पाख्रिनको शब्द...

‘सुश्री सम्पत्ति’ गीतमा प्रियंकाको दमदार नृत्य

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सुश्री सम्पत्ति’को एक गीत सार्वजनिक भएको छ। ‘झुम्की हराएँ’ बोलको सो गीतमा मिना निरौला र राजन इसानको स्वर सुन्न तथा सुरेश...