निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
Tag - Nepali Music
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...
नेपाली र्याप संगीतमा GBOB को बढ्दो लोकप्रियता
'मिलेन तेरो लेबल बाउबेला ए!' भाईरल र्याप गीतका GBOB (Sudeep Bhandari) - आफ्नै फरक शैली, सशक्त लिरिक्स र दमदार स्टेज प्रस्तुतीका कारण नेपालका विभिन्न मेला...
युरोपमा नेपाली बाजा सुनाउँदै ‘प्राना मुण्डी ब्याण्ड’
नेपाली बाजाहरुलाई विदेशमा हुने बिभिन्न कार्यक्रमका बिच निरन्तर चिनाउँदै आएको ब्याण्ड हो ‘प्राना मुण्डी ब्याण्ड’। बर्षमा दुई देखी तिनपटक सम्म युरोपका बिभिन्न...
टोरोन्टोमा गुञ्जियो धिमे, मादल, चाँप र खैजडी । नेपाली धूनमा विशेष आकर्षण
टोरोन्टो, क्यानाडा। टोरोन्टोको पश्चिम भेगस्थित ईटोबिकोकमा १० बर्षदेखि निरन्तर संचालन हुँदै आएको “फ्युजन अफ टेस्ट” मेलामा यस वर्ष नेपाली धिमे बाजा र...
संगीतमा जीवन खोज्दै हिमाली जिल्ला सोलुकी सरस्वती
कुनै बेला आफ्नो बोधो शरिरलाई स्लिम बनाउन शाररिक रुपमा तन्दुरस्तीकालागी नाच्न जाने सरस्वती संगीतमा लहसिएर एल्वम ‘उत्तर–पूर्व’ सम्म आइपुगेकी छन्। उनले आप्नो...
आभाष निकाल्दै गंगाराज
ग्ल्यामर नेपाल, काठमाडौं । विगत चार वर्षदेखि युके बस्दै आएका गंगाराज साम्पाङ राई गीति एल्बम निकाल्न नेपाल आईपुगेका छन् । नेपालमा रहँदा गणेश गुरुङ र धनबहादुर...
संगीत पारखीमाझ गुञ्जिईन् देविका
ग्ल्यामर नेपाल, काठमाडौं । झण्डै दुई दशकदेखि आधुनिक र फिल्मी पाश्र्व गायनमा सक्रिय गायिका देविका बन्दनाले शुक्रबार राजधानीको होटल ¥याडिसनमा आफ्ना दर्जन बढी...
एकसाथ १५ तिज गीति एल्बम सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर सिर्जना गरिएका विभिन्न कलाकारका १५ वटा गितीसंग्रह एकसाथ सार्वजनिक गरिएको छ ।...
फ्रान्समा शास्त्रीय संगीतको रन्को
ग्ल्यामर नेपाल, काठमाडौं । भनिन्छ, संगीतको कुनै भाषा, धर्म, जात र भौगोलिक सिमाना हुँदैन । संगीतले नै सबै मानव जातिको एकताको भाषा बोलिरहेको हुन्छ । त्यस्तै भएको...
‘नरोए आमा…’ सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौं । पशुपति म्युजिक प्रालिले तीजका नयाँ गीतहरू समेटेर तीजका गीतको भीसीडी ‘नरोए आमा…’ बजारमा ल्याएको छ । चारवटा गीतका भिडियो...
स्रष्टाका सन्तान भन्छन्,‘म्युजिक नेपालले रोयल्टी दिएन’
ग्ल्यामर नेपाल, काठमाडौं । नेपालको पुरानो र समृद्ध रहेको म्युजिक कम्पनी म्युजिक नेपाल प्रति संगीतका सर्जकहरुको गुनासो बढ्दै गएको छ। म्युजिक नेपालले विभिन्न...
गायक योगेश्वर अखडामा खलनायक बन्दै
ग्ल्यामर नेपाल, काठमाडौं । फिल्मले व्यापारिक रुपमा सफलता र असफलता दुवै हासिल गरिरहे पनि फिल्म निर्माणको क्रम चाहिँ रोकिएको छैन। प्रेम, एक्सन, कमेडी, थ्रिलर...
दर्जन कलाकारले तताउने भए हेटौंडा
धर्मेन्द्र दाहाल, हेटौंडा । राष्ट्रिय औद्योगिक व्यापार मेलामा मनोरञ्जन प्रदान गर्न आउने कलाकारहरुले चिसो हेटौंडालाई तताउने भएका छन्। मकवानपुर उद्योग वाणिज्य...

