Tag - Nikhil Upreti

एक्सन टचसहित आउँदैछ कृषाको ‘पारस’, फ्लोरमा जानुअघि फिल्म वृत्तमा चर्चा

कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निखिल उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ र जसिता गुरुङ मुख्य भूमिकामा छन्।

स्क्रिन सेयर गर्दै निखिल उप्रेती र वर्षा शिवाकोटी

नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटी एकै स्क्रिनमा देखिने भएका छन्। निर्माण हुन लागेको फिल्म ‘कस्तुरी’ मा यो जोडी अनुबन्धित भएका हुन्।

अभिनेता निखिल उप्रेती – आक्रोशित !

अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’को पोस्टर बाहिरिएको छ। सार्वजनिक पोस्टरमा निखिल उप्रेतीको आक्रोशित अनुहारमा देख्न सकिन्छ। रातो टिका लगाएका निखिलले...

जनवरी २८, जापानमा पिंजडा ब्याक अगेन

माघ ४ (जनवरी १८) बाट अल नेपाल रिलिज हुने फिल्म ‘पिंजडा ब्याक अगेन’ को जापान पनि रिलिज हुने भएको छ। नेपाल रिलिज पछिको १० दिनपछि जनवरी २८ तारिखमा जापानमा यो...

‘पिंजडा ब्याक अगेन’ को आइटम गीत – ‘बल्यो धप धप यो जवानी’

निखिल उप्रेती अभिनित पछिल्लो फिल्म ‘पिंजडा ब्याक अगेन’को आइटम गीत (अडियो भर्सन) युट्युवबाट रिलिज गरिएको छ। भिडियो सार्वजनिक गर्दा कथावस्तु बाहिर...

ट्रेलरमा एस्तो छ : निखिल स्टारर ‘पिंजडा, ब्याक अगेन’

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण पक्षले निखिल स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’को ट्रेलर रिलिज गरेको छ। ट्रेलरमा एक्सन, प्रेम, कमेडी र...

युट्युबमा भ्युअर्स कमाउदै निखिल र प्रियंकाको ‘राधे’ । हेर्नुहोस् पुरै फिल्म

शुभ दिपावलीको अवसर पारेर लक्ष्मीपूजाको दिन युट्युब मार्फत निखिल उप्रेती अभिनित नेपाली फिल्म ‘राधे’ रिलिज गरिएको छ। २०७४ वैशाख १ गतेबाट अल नेपाल रिलिज भएको...

‘पिंजडा ब्याक अगेन’को गीत रिलिज । सारा सँग निखिलले यसरी मर्काए कम्मर…

द्वन्द निर्देशक हिमाल केसी निर्देशित फिल्म ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत रिलिज गरिएको छ। गीतको भिडियोमा निखिल उप्रेतीले ‘रुद्र’ बाट सिने यात्रा थालनी गरेकी...

चितवनमा फिल्म संरक्षणको रेडकार्पेट प्रिमियर

साउन २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘संरक्षण’ को बुधबार चितवनमा प्रिमियर गरियो। जल्माहलमा गरिएको मल्टीस्टारर फिल्मको रेड कार्पेट प्रिमियरमा...

नारायणगढमा हुँदैछ ‘संरक्षण’ प्रिमियर । उपत्यका बाहिर प्रचार प्रसार सुरु

चलचित्र ‘संरक्षण’ले उपत्यका बाहिरको प्रचार प्रसारलाई तिब्रता दिएको छ। पुर्वको बिर्तामोडबाट सुरु गरेको प्रचार प्रसार दमक, धरान, जनकपुर, बिरगंज...

फ्राई डे रिलिज: ‘रुद्र’ र ‘प्रेम गीत २’ । तपाँईलाई कुन फिल्म हेर्न मन छ?

यो साता दुई चलचित्र प्रदर्शन । निखिल उप्रेतीको ‘रुद्र’ र सन्तोष सेनको ‘प्रेम गीत २’ निखिल उप्रेतीको ‘रुद्र’ : निर्देशक :...

प्रमोशनकालागी फिल्म हलहरु घुम्दै निखिल उप्रेती सहित फिल्मका कलाकारहरु

प्रदर्शनको अन्तिम तयारीमा रहेको फिल्म ‘रुद्र’को प्रचार प्रसारको लागी यतिबेला निर्माण टिम मरिमेटेर लागेको छ। साउन १३ गतेबाट अल नेपाल रिलिज हुने यो...

चलचित्र ‘संरक्षण’को आइटम गीत । देखिएनन निखिल र सौगात

निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’को आइटम गीत रिलिज भएको छ। मधेश केन्द्रित गीतमा नायक द्धय निखिल र सौगात दुवै देखिएका छैनन्।...

सौगात र निखिलको टक्कर । हेर्नुहोस् ‘संरक्षण’ ट्रेलर

चलचित्र संरक्षणको ट्रेलर सार्बजनिक गरिएको छ। यु ट्युब मार्फत ट्रेलर रिलिज गरिएको हो। साउन २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउंदै छ। चलचित्र लाइ पुर्णेन्दु झाले...

निखिल उप्रेतीको संगीतमा ‘आई एम च्याङ्ग्वा…’ । फिल्म ‘रुद्र’ को गीत रिलिज

साउन १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘रुद्र’को पहिलो गीत रिलिज भएको छ। ‘आइएम च्याङ्ग्वा’ वोलको गीतमा अभिनेता निखिल उप्रेतीले संगीत...

रिलिज मिति हेरफेर गर्दै निखिलको ‘रुद्रु’ फर्स्टलुक पोस्टर रिलिज

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा तयार निर्मित फिल्म ‘रुद्रु’को रिलिज मिति हेरफेर भएको छ। फिल्म निर्माण कम्पनीले ‘रुद्र’को फर्स्टलुक...

७०% भारतीय भाषा रहने निखिलको विसुद्ध नेपाली फिल्म ‘कमिटमेन्ट’!

दुई बर्ष पहिले रिलिज फिल्म ‘भैरव’बाट अभिनेताको परिचयलाई फराकिलो बनाउँदै निर्देशनमा डेब्यू गरेका अभिनेता निखिल उप्रेती पुनः फिल्म निर्देशनमा लागेका...

निखिलले पाए आफ्नै प्रतिमा, कसले दियो अर्धकदको मुर्ती उपहार ?

सालिक प्राय गरेर निधनपछि निजको स्मरणका लागि सम्मानस्वरूप सार्वजनिक स्थानमा स्थापना गर्ने गरिन्छ। तर नायक निखिल उप्रेतीले आफ्नै अर्धकदको प्रतिमा उपहारस्वरूप...

निर्माता सँगै निखिलको टकराव बढेपछि…

मुम्बईबाट फर्किएपछि निखिल उप्रेती अभिनीत भैरव र लुटेराले बक्स अफिसमा सुखद व्यापार गर्यो। उनको क्रेज घटेको रहेनछ भन्ने पनि प्रमाणित भयो। यति भएपछि उनको भाउ...