Tag - Rajdhani Dainik

गायिका अन्जु पन्तको कथा व्यथा । आफ्नै गीत सुन्छिन् अनि रुन्छिन्

अन्जु पन्तलाई भेट्न परे सिधै पशुपति वृद्धाश्रम गए हुन्छ। त्यहीँ भेटिन्छिन्, जहाँ १ सय ३ वर्षसम्मका आमाहरू छन्। ती आमाहरूका लागि भिक्स र तेल लगाएर मालिस...