Tag - Rohit Adhikari

दीपकराज गिरीको ‘छ माया छपक्कै २’ शुभमुहूर्त, केकीसँगै सनिशा भट्टराईको इन्ट्री

दीपकराज गिरीको फिल्म ‘छ माया छपक्कै २’को शुभमुहूर्त सम्पन्न भएको छ। फिल्ममा केकी अधिकारीसँगै सनिशा भट्टराई नायिकाको रूपमा देखिँदैछिन्।