‘जूबा’को छायांकन सुरु, मुख्य भूमिकामा सौगात मल्ल साथमा सोफी धरेल ‘जूबा’ फिल्मको छायांकन सुरु भएको छ। सौगात मल्ल मुख्य भूमिकामा रहेको फिल्म सर्लाही, काठमाडौं र राजस्थानमा खिचिनेछ।