हलिउडमा समेत राम्रो नायिकाको रुपमा स्थापित भएकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको बोल्ड अवतारका फोटोहरु एतिबेला सोसियल मिडियाहरुमा चर्चित छ। हेर्नुहोस्...
Tag - Vogue Magazine Cover
भोगमा दीपिकाको हट अवतार
बलिउडकी सेक्सी नायिका दीपिका पादुकोणले भोग म्यागाजिनका लागि हट फोटोसुट गराएकी छन्। उनले पत्रिकाको जुन महिनाको संस्करणका लागि हट फोटो खिचाएकी हुन्।...

