पछिल्लो समय युवापुस्ता माझ चर्चित बनेकी नायिका हुन् – सम्राज्ञी राज्यलक्ष्मी शाह। नेपाली चलचित्र ‘ड्रिम्स’ बाट हित बनेकी यी नायिका अभिनित ‘ए मेरो हजुर २’ पनि दर्शकहरुले निकै मन् पराए। उनि अभिनित अर्को चलचित्र ‘तिमि सँग’ प्रदर्शनको तयारीमा छ भने ‘इन्टु मिन्टू लण्डनमा’ निर्माण भईरहेको छ। यिनै नायिकाले फिल्मी नेपाल डट कम सँगको कुराकानीका क्रममा आफ्ना थुप्रै रहस्यहरु खोलेकी छिन्। बाँकि भिडियोमा हेर्नुहोस्।
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’मा हट एण्ड रोमान्टिक सम्राज्ञी
माघ २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री साम्राज्ञी शाहलाई हट एण्ड रोमान्टिक...
लण्डन टू पेरिस – निश्चल सँग सम्राज्ञीको यात्रा
ट्राभल लभ स्टोरीको कथामा निर्माण भएको चलचित्र ‘लण्डन टू पेरिस’ फागुन ५ बाट प्रदर्शनमा आउने भएको छ। घनश्याम लामिछानेको निर्देशनमा निमार्ण भएको यो चलचित्रमा...
नायिका माथी यौन हिंसा! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको खुलासा
नायिका माथी यसरी हुन्छ यौन हिंसा ! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको भनाई । नायिका माथी हुने बिभेद, यौन हिंसा र चलचित्रमा उनीहरुको...
पुष्प, साम्राज्ञी र रेबिकाको बिरालोचालमा फिल्म घोषणा
कलाकारलाई र्याम्पमा हिडाउँदै फिल्म ‘मारुनी’को घोषणा गरिएको छ। फिल्मका मुख्य कलाकार पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङले मंगलबार र्याम्पमा...
रेकर्ड ब्रेक: सुशिल नेपालले खोले Voice Of Nepal को भित्री रहस्य
नेपालमा दुई रियालिटी शो को चर्चा छ। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज भएकै कारण दुई राष्ट्रिय टेलिभिजनमा प्रशारण भइरहेका रियालिटी शो ‘नेपाल आइडल’ र...
हेमराज बीसीको फिल्ममा प्रदिप र साम्राज्ञीको जोडी पक्का
नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा पुरा हुने भएको छ। यी दुई कलाकारले निर्देशक हेमराज...
साम्राज्ञीका कुरा : स्टारडम खस्किन दिन्न
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले गर्ने उत्कृष्ट कार्यका कारण निर्माता तथा अभिनेताहरूको रोजाइमा परिरहेको बताएकी छिन्। सञ्चारकर्मीहरूमाझ शाहले...
पुनमको नयाँ फिल्ममा साम्राज्ञी अनुबन्धित
पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन्। निर्माता पुनम गौतम क्षेत्रीले आफ्नो नयाँ फिल्ममा...
‘कायरा माया, प्रेमको समिश्रण हो’
पोखरा । नायक आर्यन सिग्देलको होम प्रोडक्सनमा निर्माण भएकोे फिल्म‘कायरा’यहि साउन १८ देखि देशभर प्रर्दशन हुदैछ । शनिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका...
मायाको कुरा गर्दै आर्यन–साम्राज्ञी
काठमाडौं । नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स समेटिएको फिल्म ‘कायरा’को गीत ‘यो त माया हो’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते...
सम्राज्ञी र धिरजको रोमान्टिक मुड ‘इन्टु मिन्टु लण्डनमा’ उडायो हावाले
असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को पहिलो गीत ‘उडायो हावाले’ सार्वजनिक भएको छ । कोरियोग्राफरबाट फिल्म निर्देशनमा डेब्यु गरेकी रेनाशा...
बिहेपछि आफु पिंजडामा परेको बिपनाको खुलाशा
लामो समयपछि अभिनेत्री विपना थापा मिडियाहरुमा छाइरहेकी छिन्। बिहेपछि भारतमा रहँदै आएकी विपना यतिबेला होलिडे टुर भन्दै माइती गाउँ नेपालमा छिन्। यो बीचमा विभिन्न...

