Category - सेलिब्रेटी खबर

दौरा सुरुवाल लगायर काठमाडौं घुम्दैछन् – हलिवुड कलाकार मोर्गन फ्रीम्यान

हलिउडका अभिनेता तथा निर्देशक मोर्गन फ्रिम्यान यतिबेला काठमाडौंमा छन्। पछिल्लो साता काठमाडौंमा ओर्लिएका ८१ वर्षे फ्रिम्यान आफ्नो रियालिटी शो ‘स्टोरी अफ गड’को...

‘बेटी पढाऊ, बेटी बचाऊ’ महाअभियानमा रेखा थापा

प्रदेश २ को सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको अभियन्ताका रूपमा रेखा थापा अनुबन्धित। अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सी जस्ता हिंसात्मक घटनालाई न्यूनीकरण गर्ने नै अभियानको मुख्य लक्ष्य।

भाग्यमानी अभिनेत्री पुजा शर्मा

पाली सिने बजारमा धेरैजसो अभिनेता-अभिनेत्री चलचित्रमा फ्लप तर व्यक्तिगत रूपमा भने हिट गर्छन। व्यक्तिगत चर्चाका साथै चलचित्रमा समेत सफल अभिनेता-अभिनेत्री एकाध मात्र छन्। तिनै मध्येका एक हुन् पूजा शर्मा।

प्रेमिका गिन्नी सँग बिवाह बन्धनमा बाँधिदै छन् कपिल शर्मा

भारतीय कमेडियन कपिल शर्माकाे बिहे हुने पक्का भएकाे छ। उनले ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै अाफ्नाे बिहेकाे कार्ड आफ्नो त्विट्टर र इन्स्टग्राममा पोस्ट गरेका...

डिभोर्स भएको ४ वर्षपछि ऋतिक र सुजैनको यस्तो प्रेम

बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो। नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ। तर, डिभोर्स भएको ४...

घाईते हुँदाहुँदै पनि सुटिङ्गमा आलिया

दीपिका पादुुकोण र क्याट्रिना कैफलाई टक्कर दिन सक्ने ठानिएकी अभिनेत्री आलिया भट्ट घाइते छिन्। तर, उनी कडा मिहिनेत गरिरहेकी छिन्। उनले पछिल्लो हप्ता दुई फिल्मको सुटिङ...

दिशाको Calvin-Klein बिकिनी हट अवतार

बलिउड अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूमाझ हट फोटो सेयर गर्न रुचाउँछिन्। धेरैले उनको मिलेको शरीरको प्रशंसा गर्ने गरेका छन्। उनले फेरि एकपटक हट...

रजनीकान्तबारे रोचक तथ्यहरु: फ्रम बस कन्डक्टर टु सुपरस्टार

दक्षिण भारतीय अभिनेता रजनीकान्त ठूला फिल्म स्टारमध्ये एक हुन्। बढ्दो उमेर, पटक–पटकका बिरामी र असफलताका बाबजुद उनकोे स्टारडम कहिल्यै घटेन। पटक–पटकको असफलतालगत्तै...

खसीनी भिडियोले चर्चित आशिकाले अब हिट फिल्म बनाउने

जर्मनीमा बस्दै आएकी आशिका तामांगले २ वर्ष अघि करिब १ करोड लगानी गरेर फिल्म निर्माण गरिन्। फिल्मको नाम हो – सुश्री। यो फिल्ममा नायक आर्यन सिग्देल सँग उनि नायिकाको रुपमा...

सेलिब्रेटी टूर: बन्जी जम्प देखि को को डराए? [भिडियो]

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै फिल्म तथा रियालिटी शो का सेलिब्रेटीहरु ‘सेलिब्रेटी टूर’मा निस्किएका छन्। पहिलो सिजनको रुपमा उनीहरुले बन्जी जम्प गरेका छन्।...

आयोजकले अपशब्द बोलेपछि ज्योति मगर पुगिन् प्रहरीमा

गायिका ज्योति मगरले आफूमाथि कार्यक्रम आयोजक मध्य कै एक जनाले अपशब्द बोलेर दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। उनले बुधवार फेसबुकमा स्टेटस पनि लेखिन – ‘म एकदम डराएकी...

निक सँग प्रियंकाको दुई पटक बिबाह

दीपिका रणवीरको विवाहपछि फ्यान तथा मिडियाहरुको नजर अब प्रियंका चोपडा तथा निक जोनसको विवाहमा छ। यो जोडिले अहिलेसम्म विवाहको मितिको खुलासा गरेका छैनन्। तर मिडिया...

‘ड्रिम गर्ल’ नायिकालाई प्रेम प्रस्ताव राख्नेहरुको लर्को!

अभिनेत्री आश्मा गिरीलाई उनको चलचित्र ‘ड्रिम गर्ल’ले नामै परिवर्तन गरिदिएको छ। आजकाल उनलाई सिनेकर्मी देखि प्रशँसक सम्मले ड्रिम गर्लको नामले बोलाउँछन्। उनलाई मन...

ट्रेलर हेर्नुहोस् : प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको फिल्म ‘पाहुना’

भारतीय अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको नेपाली भाषाको फिल्म ‘पाहुना’को आधिकारिक ट्रेलर रिलिज भएको छ। यो...

नो डिस्टर्ब: सलमानको कोठामा क्याट्रिना!

सलमान खान र क्याट्रिना कैफ एकसमय निकै निकट थिए। उनीहरू अफेयरमा रहेको समेत खबर आउँथ्यो। सलमानले क्याट्रिनालाई फिल्म दिलाइ दिने समेत गरेका थिए। जब क्याट्रिना रणवीर...

स्लिम बन्दै दबंग गर्ल सोनाक्षी, इन्स्टामा सेयर गरिन हट फोटो एण्ड भिडियो

अभिनेत्री सोनाक्षी सिन्हा करियरको सुरुवाती दिनमा मोटी थिइन्। सलमान खानसँग ‘दबंग’ फिल्मबाट करिअर सुरु गरेकी उनको अभिनय मन पराइए पनि मोटोपनका कारण उनको कुरा काट्नको...

विवाह भएको ६ महिनामा नै आमा बनिन् – नेहा धूपिया

बलिउडकी नायिका नेहा धुपिया र अंगद बेदी विवाहको ६ महिनामै आमाबुवा बनेका छन्। नेहाले आइतबार छोरीलाई जन्‍म दिएकी छिन्। यो मौका नेहा र अंगदको परिवारको लागि सबैभन्दा...

रणवीर दीपिका विवाहको तस्बिरहरु बाहिरियो । दुबैले गरे ईन्स्टाग्राममा पोस्ट

बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणले बिहिबार साँझ एकसाथ बिहेको फोटो शेयर गरेका छन्। दीपिका र रणवीरले एकै खालका दुई फोटो इन्स्ट्राग्राममा पोस्ट गरेका हुन्।...