Category - सेलिब्रेटी खबर

बोल्ड एण्ड सेक्सीको उपाधिका कारण फिल्म छाडन वाध्य !

मोडलिङमा डेब्यु गर्दा रिया १६ वर्षकि थिइन्। भिडियो रिलिजपछि उनले यौन दुब्र्यबहार समेत सामाना गर्नु पर्यो। करिअरमा बोल्ड एण्ड सेक्सीको उपाधी समेत थपियो।

बर्षा राउत : एउटै सहारा तिम्रै मायाको ❤️

डेढ वर्ष अगाडि एकसाथ अगाडि बढ्ने निर्णय गरेको यो जोडी चलचित्र क्षेत्रमै उदाहरणीय मानिन्छ। वर्षा र संजोगको प्रेम करिब ७ वर्षदेखि निरन्तर चलेको थियो। केहि समय...

नेपाली अभिनेत्रीहरुको नक्कली पोर्न भिडियोले मच्चियो आतंक

नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला नेपाली अभिनेत्रीहरुको नक्कली पोर्न भिडियो बाहिरीएको खबर छ। केही...

मनिषा कोइरालाको समर्थनमा उर्लिए नेपाली सेलिब्रेटी

एक ट्वीटका कारण भारतीय सञ्चारमाध्यमको नजरमा अभिनेत्री मनिषा कोइराला परेकी छिन्। अधिकांश भारतीय टेलिभिजन च्यानलले मनिषालाई गाली गर्ने शैलीका समाचारहरु प्रसारण...

नेपालको नयाँ नक्सालाई समर्थन गरेको भन्दै मनिषा कोइरालामाथि भारतीय मिडियाको रडाको

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया खनिएको छ। लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको...

२४ वर्षे निर्देशकको कारागार भित्रै मृत्यु

इजिप्टका रक संगीतकर्मी रेमी एस्समको एउटा म्युजिक भिडियो निर्देशन गरेकै कारण सन् २०१८ को मार्चमा हबास पक्राउ परेका थिए। भिडियोमा एस्समलाई इजिप्टका राष्ट्रपति...

फिल्म ‘डी-डे’मा एकसाथ देखिएका दुई अभिनेता सँगै अस्ताए

बलिउडका दुई हस्ती अभिनेताको निधन भएको छ। अभिनेता इरफान खानको अप्रिल २९ तारिका दिन निधन भएको थियो भने अर्का अभिनेता ऋषि कपुरको अप्रिल ३० तारिक। लामो समयदेखि...

कोरोना महामारीको डटेर सामना गर्ने महिलाकालागि एक लाख डलर सहयोग

कोरोना भाइरसबाट पूरा संसार प्रभावित भएको छ। यो महामारीसँग लड्न बलिउड सेलिब्रिटीले पनि मद्दत गरिरहेका छन्। प्रियंका चोपडा, शाहरुख खान, अक्षय कुमार, सलमान...

मधु भट्टराईसँग राजेश हमालको लकडाउन लाइफ [फोटो फिचर]

३० वर्षअघि वैशाखमा राजेश हमालको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ छायांकन थालिएको थियो। त्यस हिसावले हमालको करिअरले यसै महिनादेखि तीन दशक पूरा गर्यो। तीन दशकमा...

मनकारी बलिउड स्टार शाहरुख खान

कोरोना भाइरस विरुद्धको लडाइँमा बलिउड स्टार शाहरुख खान पनि निकै मनकारी देखिएका छन्। अनेक माध्यमले सरकारलाई निरन्तर सहयोग गर्दै आइरहेका उनले महाराष्ट्र सरकारलाई...

हजारौ प्राविधिकलाई सलमानको सहयोग

बलिउड अभिनेता जतिसुकै सन्काहा र रिसाहा भए पनि मनको सफा छन्। उनी प्राविधिकहरुलाई गाह्रोसाह्रो पर्दा बिनाप्रचारप्रसार गुपचुपमा रुपमा आर्थिक वा अन्य सहयोग...

सिर्जना सुब्बाले गरिन् गर्भावस्थाको फोटोसुट (फोटो फिचर)

आमा बन्नु हरेक नारीका लागी सौभाग्यको कुरा हो। हरेक नारी एक पटक आमा बन्न चाहन्छन् र आमा बन्दै गर्दा उनीहरु निकै उत्साहित हुन्छन्। सन्तानलाई जन्म दिइसकेपछि हरेक...

ग्ल्यामर लुक्समा नायिका स्वस्तिमा खड्का

नायिका तथा मोडल स्वस्तिमा खड्का पछिल्लो समय ग्ल्यामर लुक्समा देखिन थालेकी छिन्। केही समयअघिसम्म पनि उनलाई सिम्पल नायिकाका रुपमा लिने गरिन्थ्यो। ‘बुलबुल’ नामक...

अभिनेत्री करिश्मा मानन्धर ‘बी प्लस’ ग्रेड [तीन जीपीए सहित] एसईई उत्तीर्ण

२०७५ सालका एसइइ परीक्षामा ‘बी प्लस’ ग्रेडसहित उत्तिर्ण भएकी अभिनेतृ करिश्मा मानन्धरले नतिजाबाट आफु निकै खुशी भएको प्रतिक्रिया दिएकी छन्। बिहीबार सार्वजनिक २०७५...

अमेरिकाको ब्रान्डेड स्टोर ‘मेसि’ज को स्टाइल एम्बेसडरमा विमलेस अधिकारी नियुक्त

मोडल तथा अभिनेता विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर नियुक्त भएका छन्। तीन वर्ष देखि अमेरिकामा बस्दै आएका विमलेशले...

दौरा सुरुवाल लगायर काठमाडौं घुम्दैछन् – हलिवुड कलाकार मोर्गन फ्रीम्यान

हलिउडका अभिनेता तथा निर्देशक मोर्गन फ्रिम्यान यतिबेला काठमाडौंमा छन्। पछिल्लो साता काठमाडौंमा ओर्लिएका ८१ वर्षे फ्रिम्यान आफ्नो रियालिटी शो ‘स्टोरी अफ गड’को...

‘बेटी पढाऊ, बेटी बचाऊ’ महाअभियानमा रेखा थापा

प्रदेश २ को सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको अभियन्ताका रूपमा रेखा थापा अनुबन्धित। अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सी जस्ता हिंसात्मक घटनालाई...

भाग्यमानी अभिनेत्री पुजा शर्मा

पाली सिने बजारमा धेरैजसो अभिनेता-अभिनेत्री चलचित्रमा फ्लप तर व्यक्तिगत रूपमा भने हिट गर्छन। व्यक्तिगत चर्चाका साथै चलचित्रमा समेत सफल अभिनेता-अभिनेत्री एकाध...

प्रेमिका गिन्नी सँग बिवाह बन्धनमा बाँधिदै छन् कपिल शर्मा

भारतीय कमेडियन कपिल शर्माकाे बिहे हुने पक्का भएकाे छ। उनले ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै अाफ्नाे बिहेकाे कार्ड आफ्नो त्विट्टर र इन्स्टग्राममा पोस्ट गरेका...

डिभोर्स भएको ४ वर्षपछि ऋतिक र सुजैनको यस्तो प्रेम

बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो। नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ। तर, डिभोर्स भएको...