ग्ल्यामर नेपाल, काठमाडौं । माघ ८ गते संविधान ल्याउने भनेर नेताहरु व्यस्त भए पनि सही समयमा संविधान आउन सकेको छैन । तर कलाकारहरु चाहिँ संगीतका माध्यमबाटै भए पनि...
Category - गीत / संगीत
तयाहाङ्माको सांगीतिक ‘तराना’ सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौ । पछिल्लो समयमा एल्बमहरु सार्वजनिक हुने क्रम बढ्दो छ । तर संगीतको अध्ययन लिएर एल्बम निकाल्ने स्रष्टा भने कमै पाइन्छ । ति कमै...
सुप्रियालाई सबै कुराले सुहाउँछ
ग्ल्यामर नेपाल, काठमाडौं । मोडल सुप्रिया कटुवाल आफुलाई हरेक कुराले सुहाउने भन्दै नाँच्न थालेकी छन् । गायिका मनिषा पोखरेलको एल्बम ‘घाँघरा’मा रहेको ‘मलाई घाँघर र...
अल्लारे जोवनको पछि लागे सागर
ग्ल्यामर नेपाल, काठमाडौ । सानै देखीको अभिनय रहरलाई मनमा पालेका सागर तामाङ अहिले अभिनयमा छलाङ् मार्ने सुरमा छन् । प्रवासमा रहेर पनि उनले नेपाली कला क्षेत्रलाई...
पैसा नभएपछि गर्भवती प्रेमिका बेचि दिने प्रेमी !
ग्ल्यामर नेपाल, काठमाडौ । नायक रेश मरहठ्ठाले लागुपदार्थका लागि खर्चनु पर्ने पैसा नभएपछि आफ्नै प्रेमिका अरुणिमालाई बेचेका छन् । अरुणिमालाई गर्भवती बनाएका...
स्कुलका लागि डिकीले गाईन गीत
ग्ल्यामर नेपाल, काठमाडौं । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी गायिका डिकी उक्याब बिदाको समय उपयोग गर्न सधैँ नेपाल आउने गरेकी छिन् । नेपाल आउँदा सांगीतिक...
स्मृतिको सांगीतिक साभार स्मृति
ग्ल्यामर नेपाल, काठमाडौं । नवगायिका स्मृति पोखरेलले डेब्यु एल्बम ‘साभार स्मृति’ श्रोतामाझ ल्याएकी छन् । एल्बमको कान्तिपुर साप्ताहिक तथा नारी मासिकका...
दुव्र्यसनविरुद्ध सांगीतिक कार्यक्रम
ग्ल्यामर नेपाल, काठमाडौं । संगीत मार्फत लागुऔषध दुव्र्यसन न्युनीकरणमा सहयोग पु¥याउन धरानका तीन सांगीतिक समूहलाई धरान १८स्थित जागृति युवा क्लबले सम्मान स्वरुप...
पाश्र्व गायनमा संघर्ष गर्दै बादल
ग्ल्यामर नेपाल, काठमाडौं । झापाको शनिश्चरे घर भएका नवगायक बादल लिम्बुले ‘नेपाली आइडियल २०६९’ को उपाधी जितेपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन् । कक्षा ५...
सुरेन्द्रको सांगीतिक सौगात “बिहानीको शित”
ग्ल्यामर नेपाल, काठमाडौं । विगत २० वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय संगीतकार सुरेन्द्र श्रेष्ठले आफ्नो स्वरमा डेब्यु सोलो एल्बम ‘बिहानीको शित’ श्रोतामाझ...
सितारामको छैठौ उपहार ‘सम्मान-२’
ग्ल्यामर नेपाल,काठमाडौँ । गायक सिताराम पोखरेल आफ्नो छैठौ एल्वम ‘सम्मान-२’ लिएर स्रोतामाझ आएका छन्। शुक्रबार राजधानीमा एक समारोहका विच संगीत तथा नाट्य...
‘भाइब्ज’को म्युजिक भिडियो ‘को हुँ म’
ग्ल्यामर नेपाल, काठमाडौं । नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले आप्mनो दोस्रो एल्बम ‘को हुँ म’मा रहेको शीर्ष गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । आप्mना...
थ्रिलर तरस तरसको भिडियो सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौं । ‘तरस तरस’ बोलको गीतको थ्रिलर म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेलको स्वर, शब्द र कोरियोग्राफी रहेको भिडियोको निर्देशक...
प्रियंकालाई धेरै बाँच्ने रहर
ग्ल्यामर नेपाल, काठमाडौं । पाश्र्व गायन र आधुनिक गीत गायनमा चर्चित बनेकी गायिका मिलन अमात्यको दोस्रो एल्बम ‘मधुर मिलन’को दोस्रो गीत ‘सोचे जस्तो भए जीवन’को...
स्तुप बनाउन गाउँदै इन्दिरा, राजेशपायल
ग्ल्यामर नेपाल, काठमाडौं । विकट हिमाली जुम्लामा निर्माणाधिन शान्ति स्तुपको सहयोगार्थ ‘जुम्ला शान्ति स्तुप च्यारिटी शो हुने भएको छ । सोनाम लोसारको अवसर पारेर...
शंकर र डीपीको सांगीतिक सधैंसधैं सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौं । गायक तथा संगीतकार शंकर थापा स्माइल तथा गीतकार डीपी खनालले संयुक्त रुपमा डेब्यु एल्बम ‘सधैंसधैं’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा...
चोली ल्याउँछुको भिडियो सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौं । गायक मनोज महतोको एल्बम ‘मिश्रण’मा रहेको ‘चोली ल्याउँछु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । साजन शाहको संगीत रहेको यो...
प्रमोदको गीतको भिडियो छायांकन
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली संगीत क्षेत्रमा निकै नै ख्याती कमाएका गायक प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ । गीतकार बादल घिमिरेको...
गायक शिवले प्रेमिकासँग भुल गरेपछि
ग्ल्यामर नेपाल, काठमाडौ । ‘म त मर्छु क्यारे’को सफलतापछि संगीतकार नीम संगीतले पुनः अर्को गीत लिएर आएका छन् । शिव परियारको स्वरमा ‘तिमीलाई यी नयनमा’ बोलको गीतमा...
मोहनको ‘मेरो मनमा’को भिडियो सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौं । पेशाले व्यापारी मोहन राई पछिल्लो समयमा गायकको रुपमा चर्चा कमाइरहेका छन् । उनको पहिलो गीतको म्युजिक भिडियो ‘यो आँखाले ताकेको’ बोलको...
प्रेमी हुँदा जीवन लाग्छ वर्षालाई
ग्ल्यामर नेपाल, काठमाडौं । नवगायिका नम्रता काफ्ले खरेलको स्वरमा रहेको एल्बम ‘नम्रता’को ‘तिमी छौ र जीवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा वर्षा...

