Tag - Namrata Shrestha

एस्तो रह्यो अभिनेत्री नम्रता श्रेष्ठ को २०१४

अभिनेत्री नम्रता श्रेष्ठले यो वर्ष अनेकन नौला कार्य गरिन्। त्यसमा कतिपय जीवनमै पहिलो पटक भएका थिए। पोखरा र काठमाडौंमा सम्पन्न ओपन कन्सर्टमा नाम कहलिएका र्‍याप...

नम्रता श्रेष्ठ र विपाशा बासु अभिनित फिल्म विच प्रतिस्पर्धा

ग्ल्यामर नेपाल, नायिका नम्रता श्रेष्ठ र बलिउड नायिका विपाशा बासु विच कडा प्रतिस्पर्धा हुने भएको छ। नम्रता श्रेष्ठ अभिनित फिल्म ‘सोल सिस्टर’ र विपाशा बासु...

क्लासिकमा रोमान्स गर्दै आर्यन नम्रता

ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘मेरो एउटा साथी छ’बाट सर्वाधिक रुचाइएको जोडी अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठ पुनः फिल्मी पर्दामा सँगै देखिने भएका छन् ।...

माघ १६ गते रिलिज हुने ‘सम्बोधन’को नयाँ ट्रेलर र पोस्टर

ग्ल्यामर नेपाल, गत भदौ ६ गते प्रदर्शन मिति तोकेको फिल्म ‘सम्बोधन’ले श्रावण २३ गते रिलिज भएको स्व.श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनुर’ ले...

होमवर्क आर्यनको दोहोरो भूमिका

ग्ल्यामर नेपाल, काठमाडौं । गोपीकृष्ण मुभिजले मंगलबार घोषणा गरेको फिल्म ‘होमवर्क’मा अभिनेता आर्यन सिग्देल दोहोरो भूमिकामा देखिने भएका छन् । निरक पौडेलले...

नम्रताले बनाईन सोल सिस्टर

ग्ल्यामर नेपाल, काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले हाइली हिल इन्टरटेनमेन्ट प्रालि नामक प्रोडक्सन कम्पनी खोलेर फिल्म ‘सोल सिस्टर’ को ट्रेलर र कलाकार...

आर्यन र नम्रताबीच फेरि रिल रोमान्स

ग्ल्यामर नेपाल । आर्यन सिग्देल र नम्रता श्रेष्ठ नेपाली फिल्मका हिट अनस्क्रिन जोडी हो। दुवै क्युट लुक्सका भएकोले पनि सहरिया प्लस टु पुस्तामाझ निकै लोकप्रिय छन्।...

अष्ट्रेलियामा देखाइँदै सम्बोधन

ग्ल्यामर नेपाल, काठमाडौं । अष्ट्रेलियामा रहेको मनसुन इभेन्ट नामक संस्थाले फिल्म ‘सम्बोधन’को प्रिमियर शो गर्ने भएको छ । संस्थाले नोभेम्बर २९ का दिन मेलबर्नको...

बेड रेस्टमा नम्रता । एक्सन कट्मा फर्कन केही समय लाग्ने

ग्ल्यामर नेपाल, काठमाडौं । टाइफाइडमा थलिएकी नायिका नम्रता श्रेष्ठ नर्भिक अस्पतालबाट डिस्चार्ज भई घरमा आराम गरिरहेकी छिन। चिसोबाट संक्रमित भएपछि दसैंमा उनलाई...

‘ताण्डव’ प्रमोशनमा लाहुरेको गीत(भिडियो)

ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘ताण्डव’मार्फत नेपाली रजतपटमा प्रवेश गरेका ¥याप गायक आशिष राना ‘लाहुरे’ले फिल्मको प्रमोशनल शैलीको गीत गाएका छन् । आफ्नै स्वर र...

फिल्म रिलिज नजिकिदै गर्दा तनाबमा कलाकार

ग्ल्यामर नेपाल, काठमाडौं । एकै दिनमा दुई वा सोभन्दा धेरै फिल्म जुध्नु सामान्य भइसकेको छ। सानो बजारमा एकसाथ धेरै फिल्म रिलिज हुँदा निर्माताको गोजीमा लगानी...

सम्बोधनको ट्रेलर र गीत सार्वजनिक(भिडियो)

ग्ल्यामर नेपाल, काठमाडौं । राजनीति र समाजलाई फ्युजन गरेर निर्माण गरिएको फिल्म ‘सम्बोधन’ को हल ट्रेलर र एक गीत सार्वजनिक भएको छ । आगामी भदौ ६ गतेबाट रिलिज हुन...

नम्रता र लाउरेको ‘ताण्डव’ कस्तो होला ? (भिडियो)

ग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समयमा अलग किसिमको फिल्म बनाउने भन्दै निर्माता तथा निर्देशकहरुको ध्यान एक्सन र ग्याङस्टार फ्लेबरका फिल्मतिर जान थालेको छ।...

हावा तालको पब्लिसिटीमा मलाई रुचि छैन – नम्रता श्रेष्ठ

“दर्शक यति स्मार्ट भइसके, तर हामी चाहिँ अझै फिल्मको नाम लेखिएको टिसर्ट बाँडेर पब्लिसिटी गरिरहेका छौं। यस्ता धेरै आउटडेटेड आइडिया अझै कायम छन्। एस्तो हावा तालको...

एफडी स्टुडियोमा सुब्रत आचार्यको ‘अधकट्टी’

ग्ल्यामर नेपाल, काठमाडौं । दुई बालसखाको पैसा कमाउने महत्वाकांक्षामा साथ दिन आएको अर्को पात्रको प्रवेश पछिको उतारचढावलाई प्रस्तुत गरिएको फिल्म ‘अधकट्टी’...

नम्रताको पर्खाइमा ‘अधकट्टी’ युनिट

ग्ल्यामर नेपाल, काठमाडौं । सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरिरहेको फिल्म ‘अधकट्टी’को सुटिङ नायिका नम्रता श्रेष्ठ अस्वस्थ हुँदा रोकिएको छ। फिल्ममा...

जब आर्यनले नम्रतालाई वाथरुम लगे…

ग्ल्यामर नेपाल, काठमाडौं । वैशाख ६ गते लगनगाँठोमा बाँधिन लागेका आर्यन सिग्देल वास्तविक जीवन नम्रता श्रेष्ठको निकै नजिक मानिन्छन्। ‘मेरो एउटा साथी छ’मा...

नोभेम्बर रेन : आर्यन र नम्रताको अग्निपरीक्षा

ग्ल्यामर नेपाल, काठमाडौं । वैशाख १२ गते एउटा प्रतिक्षित फिल्म रिलिज हुँदैछ, नोभेम्बर रेन। प्रतिक्षित यस अर्थमा कि फिल्ममा पछिल्लो समयका चर्चित नायक आर्यन...

‘नोभेम्बर रेन’ले मनायो होली । सारियो प्रदर्शन मिति

ग्ल्यामर नेपाल, काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘नोभेम्बर रेन’ युनिटले शनिबार होली मनाएको छ। होली एक दिन अगावै युनिटले पत्रकारहरुसँग रंग छ्यापाछ्याप...

सुरु भयो सुब्रतको अधकट्टी

ग्ल्यामर नेपाल, काठमाडौँ। अन्ततः सञ्चारकर्मी सुव्रत आचार्यले आलोचकहरुको मुख बन्द गर्न सफल भएका छन्। उनले निर्देशन गर्ने डेब्यू चलचित्र ‘अधकट्टी’ को...

आर्यन भन्दैछन्, ‘व्यथा मनको कसरी सुनाउँ ?’

ग्ल्यामर नेपाल, काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘नोभेम्बर रेन’को नयाँ गीत रिलिज गरिएको छ। ताराप्रकाश लिम्बुको संगीत र दिनेशकै शब्द रहेको ‘पल भरमै...