फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा विल्सन विक्रम राई (तक्मे बुढा) को फिल्म ‘मैझारो’को गीत ‘साकेला नाचौ’ रिलिज गरिएको छ। यो गीतमा राजेश पायल राई र मेलिना राईको...
Tag - Nepali Movie News
‘जेरीः अन टप’को ‘आमैले भन्थे धाराको पानी’ रिमेक गीतमा अनमोल र आँचलको रोमान्चक नृत्य
चलचित्र 'साईनो'मा पहिलो पटक साखिएको गीत ‘आमैले भन्थे धाराको पानी' लाई यस अघि चलचित्र 'झमकबहादुर'मा रिमेक गरेर राखिएको थियो। अहिले फेरी रिमेक गरेर यही गीतलाई...
दर्शकको उत्साहले भरिएको ‘बलिदान’ देशव्यापी रूपमा कस्तो चलिरहेको छ?
नेपाली चलचित्र 'बलिदान'ले पहिलो हप्तामा दर्शकबाट व्यापक साथ पाएको छ। सोमवार दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो चलचित्र आइतबार (पहिलो साताको अन्तिम दिन) पनि...
फेरी सर्यो चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति
चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पछाडी सारिएको जानकारी दिएका...
‘जेरीः अन टप’को कस्तुरी: रोमान्टिक मुडमा देखिए अनमोल र आँचल
नायक अनमोल केसी र नायिका आँचल शर्मा अभिनित फिल्म ‘जेरीः अन टप’को ‘कस्तूरी’ बोलको गीत रिलिज भएको छ। यन जे वाइवाको शब्द तथा संगीत रहेको यो गीतमा आशिष गुवाजु र...
तक्मेबुढाको त्रिकोणात्मक प्रेम कथामा धिरज, मिरुना र दिया
तक्मेबुढा (विल्सन विक्रम राई)ले कमेडीशैलीको फिल्म भन्दा फरक मौलिक प्रेमकथामा फिल्म निर्माण गरेका छन्। कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको उनको फिल्म...
पुन: पछि सर्यो ‘अभिमन्यू: च्याप्टर वान’ फिल्मको प्रदर्शन मिति
फिल्म ‘अभिमन्यू: च्याप्टर वान’ को रिलिज मिति पुन: पछि सारिएको छ। प्रेस विज्ञप्ति रिलिज गर्दै फिल्म निर्माण कम्पनी 'सेभेन सिज सिनेमा'ले अब फिल्म असोज २४ गते...
शंख फुक्दै नीर शाह, फिल्म ‘परान’ को नयाँ पोस्टर सार्बजनिक
दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर बाहिरिएको छ। पोस्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्। शंख फुक्दै...
सुशील श्रेष्ठको एक्सन अवतारमा फिल्म ‘परिवर्तन’को पहिलो पोस्टर रिलिज संगै प्रदर्शन मिति तय
दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ। निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज गर्दै फिल्मको प्रदर्शन मिति समेत तय...
अमेरिकामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदै
नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ। अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल...
‘महादशा’ मा निरुता सिंह र उत्तम प्रधान । दुई दशकपछि एकसाथ देखिँदै
नेपाली चलचित्रका लोकप्रिय कलाकार द्वय निरुता सिंह र उत्तम प्रधान दुई दशकपछि फेरि एकसाथ पर्दामा देखिने भएका छन्। सन् २००३ मा प्रदर्शन भएको चलचित्र ‘उपहार’ पछि...
तिन श्रीमतीहरुका साथ देखिए हरिवंश आचार्य उर्फ हरि बहादुर !
नेपाली टेलिभिजनमा निकै लोकप्रिय बनेको पात्रको जीवनमा आउने हास्यपूर्ण उतारचढावलाई ट्रेलरमा समेटिएको छ। साथै, यसले देशको वर्तमान राजनीतिक अवस्था र युवा पुस्ताले...
‘माइतीघर’को पावरफूल ट्रेलर: त्रिकोणात्मक प्रेम, द्वन्द्व र कमेडी
त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलरले फिल्ममा हास्य र भावनात्मक दुवै पक्षलाई...
‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ राई र विजय बरालको घम्साघम्सी
तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर...
चलचित्र ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति तय
गोल्छा ग्रुप तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको पहिलो फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।...
‘अभिमन्यु : च्याप्टर १’ फूलपातीका दिन रिलिज हुने
फिल्म 'अभिमन्यू: च्याप्टर वान' अब आगामी फूलपाती अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। जेन-जी आन्दोलन र राजनीतिक घटनाक्रमका कारण स्थगन गरिएको फिल्मले...
दिनेश राउतको प्रेम कथानक ‘कुमारी’ घोषणा, मुख्य भूमिकामा अबिशेक खड्का र आकृति राजभन्डारी
निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक...
पूर्वी नेपालका हलहरूमा एन्जिलाको व्यापक क्रेज, छोटो समयमा धेरै दर्शक भेट्ने प्रयास
नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गते फागु पूर्णिमाको अवसरमा रिलिज भई सुपर हिट भएको छ। चलचित्रको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी यस...
मगर समुदायको परिवेशमा निर्माण गरिएको धिरज र उपासनाको फिल्म ‘खुस्मा’ ४० दिनमा प्याकअप
प्रेमकथामा आधारित फिल्म ‘खुस्मा’ ले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ। फिल्ममा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य...
कमल एक्चै मगरको फिल्म ‘शिरफूल’ प्रदर्शनमा आउने
कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउने भएको छ। केहि बर्ष अघि निर्माण भएको चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको हो।...
‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पछि ‘पशुपतिप्रसाद २ भष्मे डन’
पशुपतिप्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा फिल्म निर्माण टिमले ‘पशुपतिप्रसाद २ भष्मे डन’ फिल्म निर्माण गर्ने घोषणा गरेको छ। काठमाडौंमा एक कार्यक्रम...

