मोडल राजेन्द्र लुईटेलले आफ्नै प्रेमिकाको हत्या गरी पागल भएका छन्। यो वास्तविकता नभई चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीतको म्यूजिक भिडियोमा शमाबेश...
Tag - New Release Video
आनन्द कार्कीको ‘सुनसान रात’ मा जवानीको फल्यास ब्याक !
केहि साता अघि मात्र चर्चित गायक आनन्द कार्कीले आफ्नो सोर्हौ एल्बम ‘लभ यू फरेभर’ बजारमा ल्याए। बिशेष गरि गजल गायनमा रुचाईएका गायक कार्कीको उक्त...
तयाहाङ्माको सांगीतिक ‘तराना’ सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौ । पछिल्लो समयमा एल्बमहरु सार्वजनिक हुने क्रम बढ्दो छ । तर संगीतको अध्ययन लिएर एल्बम निकाल्ने स्रष्टा भने कमै पाइन्छ । ति कमै...
‘भाइब्ज’को म्युजिक भिडियो ‘को हुँ म’
ग्ल्यामर नेपाल, काठमाडौं । नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले आप्mनो दोस्रो एल्बम ‘को हुँ म’मा रहेको शीर्ष गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । आप्mना...
थ्रिलर तरस तरसको भिडियो सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौं । ‘तरस तरस’ बोलको गीतको थ्रिलर म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेलको स्वर, शब्द र कोरियोग्राफी रहेको भिडियोको निर्देशक...
प्रियंकालाई धेरै बाँच्ने रहर
ग्ल्यामर नेपाल, काठमाडौं । पाश्र्व गायन र आधुनिक गीत गायनमा चर्चित बनेकी गायिका मिलन अमात्यको दोस्रो एल्बम ‘मधुर मिलन’को दोस्रो गीत ‘सोचे जस्तो भए जीवन’को...
पीडामा रोइन निता
ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म निर्देशकबाट निर्माताको ट्याग भिरेका निर्देशक योगेश घिमिरेले निर्देशन गरेको फिल्म ‘भूल भूलैया’को सांगीतिक प्रोमो सार्वजनिक भएको...
प्रेमी हुँदा जीवन लाग्छ वर्षालाई
ग्ल्यामर नेपाल, काठमाडौं । नवगायिका नम्रता काफ्ले खरेलको स्वरमा रहेको एल्बम ‘नम्रता’को ‘तिमी छौ र जीवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा वर्षा...
भीमको ‘तिमी करम’ भिडियो
ग्ल्यामर नेपाल, काठमाडौं । गायक भीम विसीले आफ्नो तेस्रो एल्बम ‘तिमी करम’को शिर्ष गीतसहितको भिडियो ‘तिमी करम’ सार्वजनिक गरेका छन् । गत बिहिबार युट्युबमार्फत...
आज किन सरिष्मालाई उसकै याद आयो ? (भिडियोसहित)
ग्ल्यामर नेपाल, काठमाडौं । सरिष्मा अमात्य र संजीप प्रधानको जोडी अमेरिका बस्न थालेको करिब एक दशक नै भयो तर पनि यो जोडीको संगीतप्रतिको मोह अझ घटेको छैन्, बरु...

