Tag - Sarangi Films

सरोज पौडेल निर्देशित ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा दर्शकमाझ आउँदै

‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने भएको छ। विजय बराल र अञ्जना बराइली फेरि एकसाथ देखिँदैछन्।

ब्लकबस्टर सिनेमा निर्देशकको नयाँ प्रोजेक्ट ‘सिन्दुरे जात्रा’

फिल्मको टाईटल टिजर भिडियो रिलिज गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन्।